स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
१० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त गरेका छन् ।
प्रधानमन्त्री शेरबहादुर...
फुटबलका प्रमुख प्रशिक्षक अलमुतैरीद्वारा राजिनामाको घोषणा
१० साउन । राष्ट्रिय फुटबल टोलिका प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले राजिनामाको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा आफू राजिनामा गर्न...
नेपालमा थप ३११४ जना सङ्क्रमित, २१९७ सङ्क्रमणमुक्त
९ साउन । गत २४ घण्टामा नेपालमा थप ३ हजार ११४ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...
परीक्षण उडानको अन्तिम तयारीमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल
सिद्धार्थनगर, ९ साउन । निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको...
मध्यम तथा लामो दूरीका सवारी संचालन गर्न व्यवसायीलाई काठमाडौं जिल्ला प्रशासनको अनुरोध
८ साउन । सरकारले उपत्यकामा मध्यम तथा लामो दूरीका सवारी साधनसमेत सञ्चालन गर्ने निर्णय गरेको छ । यसअघि स्थानीय प्रशासनबाट आन्तरिकरुपमा र...
नेपालमा थप २९७७ जना सङ्क्रमित, १६७८ सङ्क्रमणमुक्त
८ साउन । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् ।...
एमाले नेता भीम रावलले फिर्ता लिए राजीनामा
८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि...
बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै
८ साउन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास...
भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प
८ साउन । भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु...
चीनबाट आठ लाख मात्रा खोप ल्याइयो
७ साउन । छिमेकी मुलुक चीनबाट आज कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ आठ लाख मात्रा प्राप्त भएको छ । चीनसँग खरीद गरिएको खोप...