Home हेडलाईन

हेडलाईन

गौर हत्याकाण्ड दोहोरिन सक्ने भौतिक पूर्वाधारमन्त्री रेणु यादवको चेतावनी

रौतहट । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले हिंसा भड्काउने खालको विवादास्पद भाषण गरेकी छिन् । बुधबार ‘बलिदानी...

स्वास्थ्य मापदण्ड पालना नभए त्रिविका परीक्षा स्थगित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा सामाजिक दूरी कायम भए÷नभएको र परीक्षा कोठामा स्यानेटाइजर एथेष्ट मात्रामा भए नभएको अनुगमन...

प्रधानमन्त्री रोजगार कार्यक्रम : श्रमिकको ज्याला बढ्यो, बीमा अनिवार्य

काठमाडाैँ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गतका योजनामा कार्यरत श्रमिकको ज्याला बढाएको छ । पुस अन्तिम साता बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री रोजगार कार्यक्रम...

फेरि बढ्याे पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा...

बारले भर्चुअलरूपमा आन्दोलनलाई निरन्तरता दिने

काठमाडाैँ । नेपाल बार एशोसिएशनले न्यायालयको विकृति, विसङ्गतिविरुद्ध गर्दै आएको आन्दोलन कोरोना भाइरस सङ्क्रमणको जाखिमका कारण ‘भर्चुअल’ रूपमा गर्ने भएको छ ।...

थप ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४...

विशेष अदालतमा अत्यावश्यकबाहेक सबै सेवा स्थगित

काठमाडौँ । विशेष अदालतले कोरोना सङ्क्रमण जोखिम बढेका कारण माघ ६ गतेदेखि १८ गतेसम्म अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरेको छ । बुधबार एक...

विद्युत वितरण विनियमावली २०७८ कार्यान्वयनमा, डेरावालसँग बढी महसुल असुले लाइन काटिने

काठमाडौँ । के तपाई अब विद्युतीय सवारीसाधन प्रयोग गर्ने सोंचमा हुनुहुन्छ ? त्यसका लागि चार्जिङ सिष्टम कसरी जडान गर्ने र त्यसको बिल...

पशुपतिनाथ मन्दिर दर्शनार्थीका लागि बन्द

काठमाडाैँ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण तीव्र हुन थालेपछि पशुपतिनाथ मन्दिर आजदेखि दर्शनार्थीका लागि बन्द गरिएको छ ।

सर्वोच्चमा बुधबारदेखि सेवा कटौती, ६ प्रकृतिका मुद्दामा मात्र सुनुवाइ हुने (विज्ञप्ति सहित)

काठमाडाैँ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि बुधबारदेखि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ ।...