Home हेडलाईन

हेडलाईन

नेपाल–भारतमैत्री बससेवा पुन: सञ्चालनमा

१५ कात्तिक । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ ।

रु एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक

१५ कात्तिक । बैंकले रु एक अर्ब ६६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । सरकारलाई...

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा, भाेलि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

स्टकल्याण्ड, १५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको...

नेपालको ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

१४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त भए । उनीसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर...

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीलाई सम्मान

१४ कात्तिक । सरकारले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्हा अल्मुताइरीलाई सम्मान गरेको छ । युवा तथा खेलकुदमन्त्री महेश्वरराज गहतराजले मन्त्रालयमा...

जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

१४ कात्तिक । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काई दिएको छ...

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायी आन्दोलनमा

१४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरु धर्नामा बसेका छन् ।  आइतबार सर्वोच्च अदालत परिसरमा नेपाल बार...

डडेल्धुरामा बस दुर्घटना, १० घाइते

१४ कात्तिक । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।...

नदीमा डुबेर दुई जनाको मृत्यु

१४ कात्तिक । कैलालीमा नदीमा नुहाउने क्रममा डुबेर दुई जनाको शनिबार मृत्यु भएको छ । भजनी नगरपालिका–३ ढुसीका...

बेलायती मित्रहरूको सद्भाव र ऐक्यबद्धताबाट उत्साहित छु : प्रधानमन्त्री

१४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालप्रति बेलायतले प्रदर्शन गरेको सद्भाव र ऐक्यबद्धताबाट आफू उत्साहित भएको बताएका छन् ।