Home हेडलाईन

हेडलाईन

कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा मन्त्रिपरिषद् विस्तार

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेको भागमा परेको कानुन मन्त्रालय आफैसँग राखेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । यस्तै उनले राज्यमन्त्री...

इलाम पुगेर ओलीको उद्घोष: विकासको जिम्मा सुहाङलाई, सुहाङको जिम्मा म लिन्छु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको समृद्धिको जिम्मा र नवनिर्वाचित सांसद सुहाङ नेम्वाङको जिम्मा पार्टीले लिने बताएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा...

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट

सप्तरी । सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण आगलागी भएको छ । आगलागीबाट एक सय बढी घर जलेर नष्ट भएको छ ।

जलहरी प्रकरणमा मिलन थापासहित ३ जनालाई सफाइ

काठमाडौँ । पशुपतिनाथको जलहरी प्रकरणमा  विशेष अदालतले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्यसचिव मिलन कुमार थापासहित ३ जनालाई सफाइ दिएको छ ।

सहकारी ठगीमा राप्रपा सांसद फरार, अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडौँ । सहकारी ठगीमा राजेन्द्र लिङ्देन अध्यक्ष रहेको पार्टी राप्रपाकी एक सांसद मुछिएकी छन् । राप्रपा सांसद गीता बस्नेतमाथि नवलपरासी पूर्व (नवलपुर)...

डिजेल, मट्टितेलको मूल्य घट्यो र हवाई इन्धनको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले बुधबारदेखि लागू हुने गरी डिजेल...

वेस्ट इन्डिजविरुद्ध नेपालको तेस्रो खेल आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको तेस्रो खेल बुधबार हुँदैछ। दुई खेल सकिँदा एकएक अंक बाँडेका नेपाल र वेस्ट इन्डिजको बुधबार...

आज १३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् ‘मे डे’ ‘इतिहास, उपलब्धि र आगामी बाटो’ नाराका साथ मनाइँदैछ । विश्वभरका श्रमिकले एकापसमा ऐक्यबद्धता...

ललितपुरमा डढेलो निभाउँदा घाइते भएका थप एकको मृत्यु, आगो अझै नियन्त्रणबाहिर

काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थित तपेश्वर सामुदायिक बनमा डढेलो निभाउन जाँदा घाइते भएका दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ ।