Home सुदूरपश्चिम

सुदूरपश्चिम

महाकाली सिँचाइ आयोजना : असारसम्म दुई हजार हेक्टरमा सिँचाइ पुर्‍याउने लक्ष्य

कञ्चनपुर । महाकाली सिँचाइ आयोजनाको तेस्रो चरण अन्तर्गत आगामी साढे दुई महिनामा दुई हजार हेक्टर क्षेत्रफल सिँचाइ पुर्‍याउने लक्ष्यसहित काम अघि बढाइएको छ।...

उत्पादकत्व बढाउन किसानलाई अनुदानमा ‘स्यालो ट्युबवेल’

कञ्चनपुर । किसानका खेतमा सिँचाइ सुविधा उपलब्ध गराइ उत्पादकत्व बढाउन शुक्लाफाँटा नगरपालिका वडा नम्बर-१० को कार्यालयले ५० प्रतिशत अनुदान दिएर ‘स्यालो ट्युबवेल’...

डेढ किलो चरेससहित दुई जना पक्राउ

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुर प्रहरी टोलीले सदरमुकाम महेन्द्रनगर बजारबाट डेढ किलोग्राम लागूऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले चैत्र २२ मा विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले चैत्र २२ गते विश्वासको मत लिने भएका छन् । सरकारले विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेश सभामा दर्ता गरेको...

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

भजनी (कैलाली) । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले...

डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो

कञ्चनपुर। शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ । नगरपालिकाको...

मानिस हिँड्ने तथा सवारी सञ्चालन हुने सडकको उचित व्यवस्थापन नहुँदा अस्तव्यस्त मार्तडी बजार

बाजुरा । जिल्ला सदरमुकाम मार्तडी बजार क्षेत्रमा मानिस हिँड्ने तथा सवारी सञ्चालन हुने सडकको उचित व्यवस्थापन नहुँदा बजार अस्तव्यस्त बनेको छ।

उखु पेलेर दैनिक २ हजारभन्दा बढी आम्दानी गर्दै सालघारीका चौधरी

बेदकोट । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीका ३० वर्षीय निमबहादुर चौधरी उखु पेल्नमै व्यस्त छन् । गर्मीयाम सुरु भएसँगै फागुन दोस्रो सातायता चौधरी...

सुदूरपश्चिममा राना थारू समुदाय ‘खखडेहरा पर्व’ मनाउँदै, प्रदेशभरि सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायले मनाउने परम्परागत ‘खखडेहरा पर्व’ का अवसरमा प्रदेश सरकारले साेमबार...

दुना टपरीबाट राम्रो आम्दानी गर्दै खिमा दम्पती

भजनी (कैलाली)। महिलाहरू घरायसी काममा मात्रै सीमित हुनुपर्छ भन्ने सोचलाई चिर्दै महिलाहरु व्यवसायमा पनि सक्षम् छन् भन्ने उदाहरण बनेकी छन्, भजनी नगरपालिका-९...