Home समाचार

समाचार

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा गुरागाईँ

१५ कात्तिक । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईँले जिम्मेवारी पाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एभिएशन सेफ्टी...

नेपाल–भारतमैत्री बससेवा पुन: सञ्चालनमा

१५ कात्तिक । कोरोना महामारीका कारण प्रभावित हुँदै आएको नेपाल–भारतमैत्री बससेवा दुई वर्षपछि पुनः सञ्चालनमा आएको छ ।

ढुबानका घर सरसफाइ गरिँदै

१५ कात्तिक । कैलालीको सत्तीकी लक्ष्मी सुनारको घर कात्तिक पहिलो साता आएको बाढीले डुबानमा प¥यो । यसपछि उनको परिवार तीन दिन विद्यालयमा...

प्रधानमन्त्री देउवा स्कटल्याण्डमा, भाेलि भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

स्टकल्याण्ड, १५ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको...

नेपालको ‘ग्रिन एण्ड क्लीन’ ऊर्जामा लगानी गर्न प्रधानमन्त्रीको आग्रह

१४ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार पनि लण्डनमा विभिन्न कार्यक्रम तथा भेटवार्तामा व्यस्त भए । उनीसँग आइतबार बेलायत सरकारका मिनिस्टर फर...

एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी दुई महिनादेखि सम्पर्कविहीन

१४ कात्तिक। काठमाडौँको सानोभ¥याङ्स्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक विद्यार्थी विगत दुई महिनादेखि सम्पर्कविहीन छन् ।

काठमाडौं महानगरपालिकाको कर ई-सेवामार्फत भुक्तानी गर्न सकिने

१४ कात्तिक । काठमाडाैँ महानगरपालिकाको सम्पत्ति तथा भूमि, व्यवसाय र बहाल कर ई–सेवामार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

लुम्बिनीको विकासलाई प्राथमिकतामा राखौँ : राष्ट्रपति भण्डारी

१४ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी विश्वको आकर्षणको केन्द्र भएकाले लुम्बिनीको विकासलाई नेपाल सरकारले मुख्य प्राथमिकतामा राख्नुपर्ने बताएकी छन् । उनले...

जङ्गली हात्तीको बथानले सामुदायिक वनको भवन भत्कायो

१४ कात्तिक । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा रहेको बैजनाथ सामुदयिक वन उपभोक्ता समितिको कार्यालय भवन आज बिहान जङ्गली हात्तीको बथानले भत्काई दिएको छ...

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कानून व्यवसायी आन्दोलनमा

१४ कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग गर्दै कानून व्यवसायीहरु धर्नामा बसेका छन् ।  आइतबार सर्वोच्च अदालत परिसरमा नेपाल बार...