Home समाचार

समाचार

तीव्र विरोधपछि घट्यो पेट्रोलियम पदार्थको मूल्य

३० असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । गत हप्ता मात्र निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल, मट्टितेलमा समान...

सार्वजनिक सवारी साधनमा भाडा वृद्धि

३० असार । यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा २८ प्रतिशतसम्म वृद्धि गरेको छ । दुई वा दुईभन्दा बढी...

नेपालमा थप २९०५ जना सङ्क्रमित, १६०६ सङ्क्रमणमुक्त

३० असार । गत २४ घण्टामा नेपालमा थप २ हजार ९०५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

दाङमा रेडपाण्डाको छालासहित दुई पक्राउ

३० असार । दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु रातो हाब्रे (रेडपाण्डा)को छाला ओसारपसार तथा बिक्रीवितरण गरिरहेका दुई जनालाई आज पक्राउ गरेको छ ।...

ओलीले छाडे बालुवाटार निवास, बालकोटमा बाजागाजासहित स्वागत

३० असार । २८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका नेकपा एमालेका...

गैँडाको आक्रमणबाट महिला घाइते

३० असार । पश्चिम चितवनका उजेलीनगरमा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएकी छन् । घाइते हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगरकी ४१ वर्षीया सुनिता...

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा विद्यार्थीको धर्ना

३० असार । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै आएको पाँच विद्यार्थी सङ्गठनले नेपाल आयल निगम अन्तर्गत रहेको थानकोट डिपोमा धर्ना दिएका...

सकुशल भेटिए सशस्त्र द्वन्द्वमा बेपत्ता ३१ व्यक्ति

३० असार । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता...

कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र

३० असार । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र...

सेनाका सिपाहीले गरे गोली हानी आत्महत्या

३० असार । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–९ प्रकौलीमा अवस्थित नेपाली सेनाको रणभीम गण (ब्यारेक)मा आज बिहान नेपाली सेनाका एक सिपालीले आफैँलाई...