Home समाचार

समाचार

नेपालमा थप १८०१ जना सङ्क्रमित, १६६७ सङ्क्रमणमुक्त

३ साउन । गत २४ घण्टामा नेपालमा थप १ हजार ८०१ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज

३ साउन । संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी हुन्...

याे वर्ष देवघाटमा बोलबम मेला नहुने

३ साउन । हरेकवर्ष पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने बोलबम मेला यसवर्ष नहुने भएको छ । कोभिड–१९ को जोखिमका कारण तनहँु, चितवन र...

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु हाम्रो कर्तव्य

३ साउन । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनु आफूहरूको कर्तव्य भएको बताएकी छिन् । सामाजिक सञ्जालमार्फत्...

ओली सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

३ साउन । शुक्रबार बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारले राजनीतिक कोटाको आधारमा नियुक्त गरेका विभिन्न...

प्रधानमन्त्री देउवा आजै विश्वासको मत लिँदै

३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । संसद सचिवालय स्रोतका अनुसार आजको बैठक दुई चरणमा बस्नेछ...

महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित

३ साउन । गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा प¥यो ।...

दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै

३ साउन । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर...

भ्रूणहत्याकाे आरोपमा एक महिला पक्राउ

२ साउन । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक महिला पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया...

जनकपुर–जयनगर रेल: आज ट्र्याकको गति परीक्षण र प्रमाणीकरण हुदै

३ साउन । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति...