Home समाचार

समाचार

नेपालमा थप २९७७ जना सङ्क्रमित, १६७८ सङ्क्रमणमुक्त

८ साउन । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् ।...

धितो दिन नसक्नेका लागि मकवानपुरगढी गाउँपालिकाले दियो किसान क्रेडिटकार्ड

८ साउन । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले किसानलाई कृषक क्रेडिटकार्ड वितरण गरेको छ । गाउँपालिकाले किसानलाई सहज तरिकाले लगानी गर्न सस्तो ब्याजदरमा सो...

एमाले नेता भीम रावलले फिर्ता लिए राजीनामा

८ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन्। शुक्रबार सिंहदरबारस्थित संसद सचिवालयमा सभामुख अग्नि...

केराखेतीमा खपटे घुन र गवाँरो रोग लागेपछि म्याग्दीका किसान चिन्तित

८ साउन । हिमाली जिल्ला म्याग्दीका कृषकले गरेको व्यावसायिक केरा खेतीमा गवाँरो रोग लागेर बोट सुक्न थालेपछि किसान चिन्तित भएका छन् ।...

पहिरो जाँदा यातायात सेवा अवरुद्ध

८ साउन । मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध...

खोलामा डुबेर बेपत्ता

८ साउन । नलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्ति बेपत्ता भएका छन् । वडा नं ५ मा...

पाँच फरार प्रतिवादी पक्राउ

८ साउन । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो...

झापामा एक वर्षमा तेह्र हजारले लिए नागरिकता

८ साउन । जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७७/७८ मा १३ हजारभन्दा बढीले नेपाली नागरिकता प्रमाणपत्र लिएका छन् । तीमध्ये वंशजका...

दोदा नदीले उखु र धान रोपेको जग्गा बगाउन थालेपछि स्थानीयवासी चिन्तित

८ साउन । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै...

बूढानीलकण्ठमा कांग्रेस पदाधिकारी बैठक बस्दै

८ साउन । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास...