कैलाली–५ मा कांग्रेस नेता पुस्करनाथ ओझाद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा
धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा पूर्वराज्यमन्त्री पुष्करनाथ ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गरी ओझाले...
छिनछिनमा पहिरो खस्ने समस्याले प्रहरीलाई सास्ती
तनहुँ । गत बुधबार साँझदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डमा पटकपटक पहिरो झरिरहँदा तनहुँ प्रहरीले सास्ती...
राप्ती नदीको सतह उच्च, नागरिकलाई अग्लो ठाउँमा गएर बस्न आग्रह
खजुरा । तीन दिनको झरीसँगै आज बिहानदेखि परेको भीषण वर्षाले राप्ती नदीको सतह ह्वात्तै बढेपछि तटीय क्षेत्रका नागरिक त्रसित भएका छन् । वर्षाका...
अविरल वर्षाका कारण धान डुबानमा, किसान चिन्तामा
कैलाली । गत वर्ष यहाँका किसानले धान भित्र्याउँनै लाग्दा अविरल वर्षाका कारण धान डुबानमा परी ठूलो क्षति भएको थियो । वर्षाले धान उठाउन त के...
भीम रावलको क्षेत्रबाट झपट बोहोरा एमालेको उम्मेदवार
काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । रावलको क्षेत्र अछाम–१ बाट झपट बोहोरा उम्मेदवार बन्ने भएका छन्...
कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा, अधिकांश सडक अवरुद्ध
कर्णाली । भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण...
प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता
काठमाडौँ । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।
सप्तरीमा ६ हजार मतदाता थपिए
सप्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८...
थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
संघ र प्रदेशसभा निर्वाचन : उम्मेदवारी दर्ता गर्दा १८ प्रतिबद्धता गर्नुपर्ने
काठमाडौँ । आमागी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनय दर्ता आगामी आइतबार गर्नुपर्ने कार्यतालिका छ...