Home लुम्बिनी

लुम्बिनी

स्याललाई हानेको गोली लागेर छोराको मृत्यु

३० साउन । पाल्पाको रिब्दिकोट गाउँपालिका–६ तल्लो ताल बस्ने ३५ वर्षीय धनबहादुर लम्तरीको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको छ । बुवा...

प्रतिपक्षी दलको अवरोधपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगन

३१ भदाै । प्रतिपक्षी दल (नेकपा एमाले)ले अवरोध गरेपछि लुम्बिनी प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख पूर्णबहादुर घर्तीले नवौँ अधिवेशनको पाँचौँ...

ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

१४ असाेज । राेल्पामा केही विद्यालय सुचारु भएको केही दिनभित्रै पुनः बन्द भएका छन् जिल्लाको पूर्वी भेगमा रहेको सुनछहरी गाउँपालिकामा विद्यालय सञ्चालन...

अर्घाखाँचीमा साउन १६ गतेदेखि पूर्णकालीन निषेधाज्ञा

१५ साउन । साउन १६ गतेदेखि अर्घाखाँचीमा पूर्णकालीन निषेधाज्ञा हुने भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग...

लुम्बिनीमा एकैदिन चार सङ्क्रमितको मृत्यु

२४ साउन । बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका...

घरायसी विवादमा श्रीमतीद्वारा श्रीमान्को हत्या

१३ भदाै । घरायसी विवाद हुँदा तुलसीपुरमा एक महिलाले आज आफ्नै श्रीमान्को हत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका– ३ निवासी ५६ वर्षीया...

खुकुरी प्रहार गरी एक मजदूरको हत्या

१८ असाेज । रुपन्देहीको शुद्धोधन गाउँपालिकामा खुकुरी प्रहार गरी एकजना मजदूरको हत्या गरिएको छ । उक्त घटनामा अर्का एक जना घाइते भएका...

बेमौसमी वर्षा : गुल्मीमा डेढ करोडको धान क्षति

तम्घास, ८ कात्तिक । गुल्मीको इस्मा गाउँपालिका–६ अम्मरपुरकी दुर्पता भण्डारी परिवारले आफ्नो छ रोपनी खेतमा असारको मध्यतिर धान रोपे । उक्त धान...

बाँके, बर्दियामा चैतेधान खेति ब्यापक हुँदै

नेपालगञ्ज । सिक्टा सिंचाई आयोजनाको नहरबाट १२ रै महीना पानी आउन थालेपछि बाँके जिल्लाका किसानहरुले वर्षमा दुई खेति धान उत्पादन गर्न थालेका...

घ्यू तथा खानेतेलमा अत्यधिक मूल्यवृद्धि

घ्यू तथा खानेतेलमा अत्याधिक मात्रामा मूल्यवृद्धि भएको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा...