Home लुम्बिनी

लुम्बिनी

भैरहवा विमानस्थलमा दुई अर्ब ५० करोडको बुद्धमूर्ति राखिने

५ कात्तिक । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने तयारी गरिएको बहुमूल्य बुद्धमूर्ति बिहीबार नेपाल आइपुगेको छ । बहुमूल्य धातु ‘ह्वाइट जेड’बाट बनेको...

मुख्यमन्त्री पोखरेलद्वारा भूमे पर्वको शुभकामना

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भूमे पर्व नेपाली समाजको महत्वूर्ण संस्कृतिको रुपमा स्थापित हँुदै गएको बताउनुभएको छ...

इलाका प्रशासन कार्यालय ३ महिनादेखि प्रमुखविहीन, सेवाग्राही मर्कामा

६ साउन । रामपुरको इलाका प्रशासन कार्यालय प्रमुख विहीन हुँदा नागरिक मर्कामा परेका छन् । कार्यालय प्रमुख नहुँदा नागरिकता, द्रुत राहदानी सेवा...

लुम्बिनीमा अविश्वास प्रस्तावमाथि आज छलफल हुँदै

२७ साउन । लुम्बिनी प्रदेशसभामा मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि आज छलफल हुने भएको छ । त्यसका लागि प्रदेशसभामा विशेष...

रोल्पामा छोराको कुटपिटबाट बुबाको मृत्यु

७ भदाै । रोल्पाको त्रिवेणी गाउँपालिकामा छोराले अगुल्टो प्रहार गर्दा बुबाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका–४ चालढुङ खोलाका टेकबहादुर नेपालीले ६०...

दाङमा भाइरल ज्वरोका बिरामी बढे

११ भदाै । मौसमी परिवर्तनका कारण यहाँका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको चाप बढेको छ । तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल,...

परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डुबानमा, विद्युत् आपूर्ति बन्द

१२ भदाै । केही दिनको अविरल वर्षा र डुबानका कारण पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र परासीअन्तर्गतको शबस्टेशनमा क्षति...

दसैँ मनाउन घर फर्किनेको लर्को

९ असाेज । दसैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका...

बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने

२१ असाेज । लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने...

रोल्पामा भाइरल ज्वरोका बिरामी बढे

२२ साउन । कोरोना सङ्क्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो...