Home प्रदेश २

प्रदेश २

पर्यटकको रोजाइमा हात्तीदह सिमसार

सिरहा । दुई वर्षअघि ‘कोइरालो खोला नमूना सामुदायिक वन’ भित्रको सिमसार क्षेत्रलाई संरक्षण र व्यवस्थापन गरी ‘इको टुरिजम’ विकास गरिएपछि सिरहाको लहान...

सप्तरीको कञ्चनरुपमा आगलागी, २४ घर नष्ट

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका–५  पडेमराको सरदार टोलमा आज भएको आगलागीमा परी २४ वटा घर जलेर नष्ट भएको छ । 

विद्यार्थी भर्ना गर्न विद्यालयहरुको घरदैलो

वीरगञ्ज (पर्सा) । नयाँ शैक्षिकसत्र सुरु भएसँगै वीरगञ्ज महानगर अन्तर्गतका सामुदायिक विद्यालयले विद्यार्थी भर्नाका लागि घरदैलो सुरु गरेका छन् ।

मुक्त हरवाचरवाको पुनःस्थापनासम्बन्धी कार्यविधि पारित गर्न माग

जनकपुर । जनकपुरमा आयोजित राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको तेस्रो राष्ट्रिय सम्मेलन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

बाख्रा पालक महिला किसानलाई बोका प्रदान

महोत्तरी । बाख्रापालक किसान समूहलाई नश्ल सुधारका लागि बीउ बोका प्रदान गरिएको छ । महोत्तरीको मटिहानी नगरपालिकाका विभिन्न कृषक समूहमा आबद्ध बाख्रापालक किसानलाई...

आगोले पर्साका १५ किसानको लाखौँको क्षति

वीरगञ्ज। सीमावर्ती भारतको गहुँखेतबाट सल्किएको आगोले पर्साको छिपहरमाई गाउँपालिका–१ भलमहिया बस्तीका १५ किसानको अन्नबालीसहित फुसको घर जल्दा लाखौँको क्षति भएको छ ।

पर्सामा गहुँ खेतको आगोको झिल्का सल्केर घरमा आगलागी

पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा–१ भलुवहिया टोलमा आज दिउँसो आगलागी भएको छ। भलुवहिया टोलसँग सिमा जोडिएको भारतीय जिल्लाको बसनपुरस्थित गँहु खेतमा लगाइएको आगोको...

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु एक खर्बभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । चालु आर्थिक...

लहानको खुट्टीखोलामा सुविधासम्पन्न घाट निर्माण

सिरहा । सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण हुने भएको छ । नगरपालिकाको रु दुई करोड ५० लाख लागतमा...

हमासको आक्रमणमा मारिएका आनन्द साहको परिवारलाई पाँच लाख सहयोग

जनकपुरधाम । इजरायलमा हमास समूहको आक्रमणमा परि गत असोज महिनामा मृत्यु भएका धनुषाका आनन्द साहको परिवारलाई मधेश सरकारले पाँच लाख सहयोग गरेको...