Home प्रदेश २

प्रदेश २

जयनगर-कुर्था रेल सेवा तीन दिन ‘अनटाइम्ली’ सञ्चालन हुने

जनकपुरधाम ।जयनगर-कुर्था रेलमार्गमा यही कात्तिक २१ गतेदेखि तीन दिन यात्रुको सुविधाअनुसार अनटाइम्ली (निर्धारित सिफ्टभन्दा बाहेक) रेल सेवा सञ्चालन गरिने भएको छ।

आचारसंहिताको उल्लङ्घन गर्ने एक दर्जन सवारीसाधन प्रहरीको नियन्त्रणमा

धनुषा । आगामी मङ्सिर ४ गते हुने निर्वाचनको प्रचारप्रसारमा आचारसंहिताको उल्लङ्घन गरेको भन्दै स्थानीय प्रशासनले उम्मेदवारहरूको एक दर्जन सवारीसाधन नियन्त्रणमा लिएको छ...

निर्वाचन केन्द्रित सुरक्षालाई चुस्त बनाउन मुख्यमन्त्री राउतको निर्देशन

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सुरक्षा अधिकारीलाई निर्देशन दिएका...

महोत्तरी–१ मा चुनावी चहलपहल बढ्दै

महोत्तरी । निर्वाचन प्रचार–प्रसारका लागि सभा, सम्मेलन खुला प्रचार अभियान खुलेसँगै महोत्तरी–१ प्रतिनिधिसभामा चुनावी चहलपहल बढेको छ । निर्वाचन आयोगले...

ठाडी भन्सारले उठाउन सकेन लक्ष्यअनुसार राजस्व

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका–४ मा अवस्थित ठाडी भन्सार कार्यालयले लक्ष्यअनुसारको राजस्व उठाउन सकेको छैन । आर्थिक वर्ष २०७८÷७९ मा रु १३...

सप्तरी–२ : उपेन्द्र, सिके र जयप्रकाशबीच राेचक प्रतिस्पर्धा

राजविराज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त...

सप्तरी- २ ‘ख’मा त्रिपक्षीय प्रतिस्पर्धा, कसले मार्लान् बाजी ?

राजविराज । सप्तरीको निर्वाचन क्षेत्र २ को प्रदेशसभा (ख)मा पूर्वमन्त्रीसहित त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । सत्तारुढ गठबन्धनबाट पूर्वमन्त्री एवं माओवादी नेता...

पाँच वर्षसम्म नपुगेको मुसहर बस्तीमा पुग्न थाले नेता

जलेश्वर । गाउँघरमा पाँच वर्षपछि नेता देख्दा महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिकाको–३ खैरा गाउँको मुसहरबस्तीका बासिन्दा छक्क पर्न थालेका छन् । नेताहरूको...

मिथिलामा आज अक्षय नवमी पर्व मनाइँदै

बर्दिबास । महोत्तरीसहितका मिथिला क्षेत्रमा बुधबार अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व आज मनाइँदै गरिएको हो...

मिथिलामा छठको ‘सनेस’ को चटारो

महाेत्तरी । छठ पर्व सकिएसँगै मिथिलाका आम गृहिणीलाई अब ‘सनेस’ (कोसेली) को चटारो छ । पर्वको ‘सनेस’ छोरीचेली (छोरी, दिदीबहिनी र फुपु)...