एकैपटक ४८ जना उपसचिवको सरुवा, को कहाँ पुगे ?



काठमाडौं । सरकारले एकैपटक ४८ जना उपसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार विभिन्न मन्त्रालय र निकायमा कार्यरत ४८ जना उपसचिवको सरुवा भएको हो ।


सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् ।