Home जापान

जापान

जापानको सत्तारुढ दलको अध्यक्षमा किशिडा निर्वाचित, चाडै प्रधानमन्त्री बन्ने

१३ असोज ।जापानको सत्तारुढ दलको नयाँ अध्यक्षका रुपमा फुमिओ किशिडा निर्वाचित भएका छन् । लिवरल डेमोक्रयाटिक पार्टी ९एलडीपी०को निर्वाचन समितिले बुधबार उनलाई...

जापानमा शक्तिशाली भूकम्प

१३ असाेज । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।...

जनप्रगतीशील मञ्च जापानको अध्यक्षमा भवानी पन्त

काठमाडाैँ । जनप्रगतिशील मञ्च जापानको आठौँ अधिवेशनबाट अध्यक्षमा भवानी पन्त निर्विरोध निर्वाचित भएका छन् । अधिवेशसनबाट रामहरि पुडाशैनी इञ्चार्जमा चुनिएका छन् ।...

जापानमा ६.० म्याग्निच्युडको भूकम्प

जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको...

जापानको ओसाका भवनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको आशङ्का

जापानको ओसाका प्रान्तको एक भवनमा आगलागी हुँदा कम्तीमा २७ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार आशङ्का गरेका छन्।

गलकोट सांस्कृति संरक्षण तथा समाज विकास मञ्च जापानकाे अध्यक्षमा डम्मर खत्री चयन

जापान । गलकोट सांस्कृति संरक्षण तथा समाज विकास मञ्च जापान शाखाको दोस्रो अधिवेशनबाट डम्मर खत्री अध्यक्षमा निर्वाचित भएका छन् । उक्त अधिवेशनले...

भारी हिमपातका कारण मध्य जापानको आवागमन अस्तव्यस्त

भारी हिमपातका कारण सोमबार मध्य जापानमा ट्राफिक जाम, उडान रद्द र रेल सेवामा अवरोध उत्पन्न भएको छ । ‘कान्साई इलेक्ट्रिक पावर’का अनुसार...

जापानमा ५–११ वर्षका बालबालिकालाई पनि फाइजार खोप लगाइने

जापानमा कोरोनाभाइरस विरुद्घको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई पनि लगाइने भएको छ । जापानको स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्षसम्मका...

एनआरएनए जापानको विवाद समाधान गर्न हिराचन र भट्टलाई जिम्मेवारी

काठमाडाैँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले एनआरएनए जापानको विवाद समाधान गर्न सङ्घका संरक्षक तथा पूर्वअध्यक्ष देवमान हिराचन र भवन भट्टलाई...

जापानको होक्काइडो नजिक २६ जना यात्रु बोकेको डुङ्गा बेपत्ता

जापानी तटरक्षकले २६ जना सवार हराइरहेको काजु १ क्रुज जहाज भेट्टाउन नसकेको जापानी क्योडो समाचार एजेन्सीले मेरीटाइमलाई उद्धृत गर्दै उल्लेख गरेको छ...