Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

प्रतिशोधात्मक हमलामा ६ सय युक्रेनी सेना मारिएको रुसको दाबी

रुसले पूर्वी युक्रेनमा आफ्ना सेनामाथि हालै भएको घातक हमलाको बदला लिन विनाशकारी ‘प्रतिशोधात्मक हमला’ गरेको दाबी गरेको छ, जसलाई किभले तुरुन्तै अस्वीकार...

हजारौंको भिड छिरेर ब्राजिलको संसद र राष्ट्रपति भवनमा तोडफोड

काठमाडौँ । ब्राजिलमा निवर्तमान राष्ट्रपति जायर बोल्सोनारोका समर्थकहरूले उग्रप्रदर्शन गरेका छन् । राजधानी ब्रासिलियामा भेला भएका हजारौं समर्थकहरूले सुरक्षाकर्मीको घेरो तोड्दै संसद भवन,...

भानुअटुमा ७ म्याग्निच्युडको भूकम्प

प्रशान्त महासागरीय देश भानुअटुमा तटीय क्षेत्रमा आइतबार राति ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेक्षण (यूएसजीएस)ले जनाएको छ ।

मेक्सिकोमा मेट्रो दुर्घटना हुँदा एकको मृत्यु, १६ घाइते

मेक्सिको सिटीस्थित मेट्रो रेल दुर्घटनामा परी कम्तीमा एक जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका स्थानीय अधिकारीहरूले शनिबार जानकारी दिएका...

सेनेगलमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

मध्य सेनेगलको काफ्रिन शहर नजिकै आइतबार दुई बस आपसमा ठोक्किँदा ४० जनाको मृत्यु हुनुका साथै करिब ९० जना घाइते भएका छन् ।

पूर्वीचीनको नानचाङमा सवारी दुर्घटना : सत्र जनाको मृत्यु, २२ घाइते

पूर्वीचीनको जियाङ्सी प्रान्तको नानचाङ काउन्टीमा आइतबार बिहान भएको एउटा भीषण सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा परी अन्य...

रुस र युक्रेनबीच वार्ता गराउन टर्की इच्छुक

टर्कीले रुस र युक्रेनका बीचमा जारी रहेको युद्धको अन्त्य गरी शान्ति वार्ता गराउन इच्छुक रहेको जनाएको छ ।रुस र युक्रेनका बीचमा वार्ता...

पेट्रो र मादुरोबीचको वार्ता फलदायी

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले भेनेजुएलाका आफ्ना समकक्षी निकोलस मादुरोलाई भेटेका छन् । एक वर्ष लामो कूटनीतिक स्थिरतापछि उनीहरुबीच यो दोस्रो भेटघाट भएको...

चीनमा कोभिड नियन्त्रणका लागि खोप र व्यक्तिगत स्वास्थ्य सुरक्षामा जोड

चीनले पछिल्लो समयमा त्यहाँ विस्तारित भएको कोभिड १९ को सङ्क्रमणको नियन्त्रणका लागि कोरोना विरुद्धको खोपको बुस्टर मात्रा लागाउनुपर्नेमा जोड दिएको छ ।

अमेरिकालाई ‘सबैभन्दा बढी क्षति पुर्‍याउने’ जासुस २० वर्षपछि रिहा

शीतयुद्धको समयमा निक्कै नाम चलेकी मध्येकी एक जासुस एना मोनटेस २० वर्ष भन्दा बढी अमेरिकी जेलमा बिताएर रिहा भएकी छन् । ती...