Home अन्तर्राष्ट्रिय

अन्तर्राष्ट्रिय

बङ्गलादेशमा ‘सकरमाउथ क्याटफिस’ को कारोबारमा प्रतिबन्ध

बङ्गलादेश सरकारले देशका माछा किसानहरूमाझ गम्भीर चिन्ताको विषय बनेका ‘सकरमाउथ क्याटफिस’ प्रजाति कारोबारमा प्रतिबन्ध लगाएको छ । बङ्गलादेशको मत्स्य तथा पशुपन्छी मन्त्रालयले...

तीब्र माग र आपूर्तिमा सुधारको कारण टाटा मोटर्स नाफामा

सेमीकन्डक्टरको अभाव कम गर्न र वस्तुको मूल्यमा स्थिरता ल्याउन दुई बर्षसम्मको निरन्तर प्रयासपछि भारतको टाटा मोटर्स नाफामा फर्किएको छ । ‘जगुआर ल्याण्ड...

अष्ट्रेलियामा नवीकरणीय ऊर्जाको उत्पादन अहिलेसम्मकै उच्च

अस्ट्रेलियामा कोइलाबाट उत्पादन हुने विद्युतको माग अहिलेसम्मकै न्यून भएको छ । नवीकरणीय स्रोतबाट प्राप्त हुने ऊर्जाको उच्च उत्पादनले कोइलाबाट उत्पादित विद्युतलाई क्रमशः...

भारतमा आज ७४ औं गणतन्त्र दिवस मनाइँदै

भारतले आज ७४औं गणतन्त्र दिवस मनाउँदैछ । दिवसको अवसरमा हुने परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

श्रीलङ्कामा केही हप्ता विद्युत् कटौती नहुने

श्रीलङ्काको मानव अधिकार आयोगले विश्वविद्यालयको प्रवेश परीक्षा समाप्त नहुञ्जेलसम्म केही हप्ता विद्युत् कटौती नगर्ने निर्णय गरेको छ । आयोगले एक विज्ञप्ति जारी...

जापानमा मालबाहक पानीजहाज दुर्घटना

जापानको नागासाकी प्रान्तमा मालवाहक पानीजहाज पल्टिँदा एक जनाको मृत्यु भएको छ भने अन्य नौ जना बेपत्ता भएका छन् ।

कोख भाडामा लिएर छोराकी आमा भइन् पेरिस हिल्टन 

तीस करोडभन्दा अधिक अमेरिकी डलर सम्पत्ति भएकी अमेरिकी सञ्चारकर्मी एवम् हिल्टन होटलकी उत्तराधिकारी पेरिस हिल्टन छोराकी आमा बनेकी छन् । 

श्वासप्रश्वासका बिरामी बढेपछि प्योङ्याङमा लकडाउन

देशमा श्वासप्रश्वासका बिरामी बढेपछि उत्तर कोरियाको राजधानी प्योङ्याङमा पाँचदिने ‘लकडाउन’ आदेश जारी गरिएको छ । गत अगष्टमा कोरोनामाथि विजय प्राप्त गरेको उत्तरकोरियाले...

मलेसियामा बाढीका कारण हजारौं विस्थापित

मलेसियाका विभिन्न भागमा आएको बाढीका कारण बुधबार साँझसम्म तीन राज्यमा पाँच हजारभन्दा बढी मानिस विस्थापित भएको सरकारी अधिकारीले बताएका छन् ।

फिलिपिन्समा वायुसेनाको विमान दुर्घटना, चालक दलका दुईको मृत्यु

मनिला । प्रशिक्षण उडानमा रहेको फिलिपिन्स वायुसेनाको एउटा विमान दुर्घटना हुँदा चालक दलका दुई जना सदस्यको मृत्यु भएको छ ।