नेपालमा थप २८९२ संक्रमित,३५९७ संक्रमणमुक्त
गत २४ घन्टामा २ हजार ८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
८९ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा
नेपालमा ८९ प्रतिशत जनसङ्ख्या इन्टरनेट सेवाको पहुँचमा पुुगेको पाइएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷७८ को नौ...
हिरासतमुक्त घरबेटी प्रधानले दिइन् रूपा सुनारविरुद्ध उजुरी
काठमाण्डाैं, १६ असार । लहराे तान्दा पहराे गर्जन्छ भने जस्तै रूपा सुनारकाे काेठा प्रकरणले जातीय द्वन्दकाे नयाँ संकेत गरेकाे छ । हालै...
संसद बिघटन विरूद्दकाे सुनुवाइ जारी, राष्ट्रपतिलाई मुद्दा लगाउन मिल्दैन : वरिष्ठ अधिवक्ता पन्त
वरिष्ठ अधिवक्ता सुशील पन्तले प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपतिलाई मुद्दा लगाउन नमिल्ने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर...
‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’को भवन शिलान्यास
जननायक बिपी कोइराला मेमोरियल ट्रष्टका अग्रसरतामा काठमाडौँको विशालनगर हाँडीगाउँमा ‘बिपी अध्ययन तथा अनुसन्धान केन्द्र’ निर्माण हुने भएको छ । संस्कृति, पर्यटन तथा...
डाेटीमा गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै, स्वास्थ्यमा जटिल समस्या
डाेटी। जिल्लामा पछिल्लो समय गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा...
पहिराले अवरुद्ध पृथ्वी राजमार्ग पुनः सञ्चालन
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे खण्डमा पहिराले अवरुद्ध भएको सडक पुनः सञ्चालन भएको छ । म्याग्दे गाउँपालिका–४ थर्पुमा लेदो माटो खसेर आज बिहानदेखि...
वृद्धावस्थाकाे पिडा: ज्येष्ठ नागरिकलाई शुल्क तिरेर वृद्धाश्रममा बस्नुपर्ने बाध्यता
झापाकी लक्ष्मी पोखरेलको १२ वर्षको उमेरमा विवाह भयो तर विवाह भएको एक वर्षमै उनको श्रीमान्को मृत्यु भयो । विधुवा महिलाले दोस्रो विवाह...
अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन कारबाहीमा
प्रेस काउन्सिल नेपालले अफवाह फैलाएर समाचार लेख्ने छ अनलाइन बन्द गराउने भएको छ । रुपा सुनार र सरस्वती प्रधानको कोठा भाडा लिनेसम्बन्धी...
नेपालमा थप २६३६ जनामा कोरोना पुष्टि, ४३४८ जना संक्रमणमुक्त
गत २४ घण्टामा नेपालमा थप २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।