महिना दिनसम्म त्रिपालमा मनाङका बाढी प्रभावित
३ साउन । गत जेठ ३१ रातिदेखि मस्र्याङ्दी नदीमा आएको बाढीपहिराले असार १ गते हिमाली जिल्ला मनाङको तल्लो भाग डुबानमा प¥यो ।...
दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै
३ साउन । दाङमा ५५ वर्षमाथिका उमेर समूहलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । जिल्लाका १० स्थानीय तहका १०० बढी खोप केन्द्रबाट ती उमेर...
भ्रूणहत्याकाे आरोपमा एक महिला पक्राउ
२ साउन । अवैध गर्भधारण गरेर भ्रूणहत्या गरेको आरोपमा बागलुङको जैमिनी नगरपालिकाबाट एक महिला पक्राउ परेकी छन् । जैमिनी–१० की २६ वर्षीया...
जनकपुर–जयनगर रेल: आज ट्र्याकको गति परीक्षण र प्रमाणीकरण हुदै
३ साउन । बहुप्रतिक्षित जनकपुर–जयनगर रेलको आज रेल्वे ट्र्याकको गति परीक्षण गरिने भएको छ । रेल सञ्चालनपूर्वको तयारीका सिलसिलामा रेल्वे ट्र्याकको गति...
एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा
३ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा...
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा इएचएस सेवा पुनः शुरु
२ साउन । कोभिडका कारण बन्द रहेको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको इएचएस र बिहानी सभा नियमित हुने भएको छ...
नेपालमा थप १८७५ जनामा काेराेना सङ्क्रमण, २१६४ सङ्क्रमणमुक्त
२ साउन । गत २४ घण्टामा नेपालमा थप १ हजार ८७५ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...
प्रदेश २ मा माओवादीका मन्त्रीले लिए सपथ
२ साउन । प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्र सरकारमा सहभागी भएको छ । शनिबार माओवादीबाट मन्त्री भएका भरतप्रसाद साह र...
सार्वजनिक यातायातमा राजधानीमै मनपरी भाडा, अनुगमन सुस्त
२ साउन । यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि यातायात व्यवसायीले भने राजधानीमै सकेजति असुल्न...
प्रदेश नं २ का दुई मन्त्रीले दिए राजीनामा
२ साउन । प्रदेश नं २ का आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पदबाट राजीनामा दिएका छन्...