Home समाचार

समाचार

मोरङका ११ पालिकामा मतगणना सुरु

माेरङ । मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ ।

कास्कीको रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

कास्की । कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ । गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए...

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

काठमाडाैँ । शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो...

गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर २ र ३ मा कांग्रेस विजयी

गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकामा वडा नम्बर–२ र ३ को वडा अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । वडानम्बर–२ मा नेपाली कांग्रेसका...

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

काठमाडाैँ । कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज...

छाङ्गरु र तिङ्करको मतपेटिका हेलिकप्टर मार्फत ल्याईँदै

दार्चुला । व्यास गाउँपालिका–१ को छाङ्गरु र तिङ्करको मतपेटिका ल्याउन हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । जिल्लाको सबैभन्दा विकट ठाउँ रहेको छाङ्गरु...

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु

हेटाैँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ । मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय...

सिन्धुली मरिण गाउँपालिकाको मतगणना प्रारम्भ

सिन्धुली । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ ।...

ताप्लेजुङमा मतगणना सुरु

ताप्लेजुङ । शुक्रबार भएको स्थानीय तहको निर्वाचनको ताप्लेजुङमा मतगणना सुरु भएको छ । मेरिदेन र आठराई त्रिवेणी गाउँपालिकामा गएरातिदेखि मतगणना सुरु भएको...

सल्यानका सात स्थानीय तहको मतगणना जारी

सल्यान । जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । अहिलेसम्म...