Home समाचार

समाचार

पाेखरामा बाढीका कारण बस्ती डुबानमा

२४ असार । लगातारको बाढीसँगै नहरमा अनियन्त्रित भई आएको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौडा र आसपासका बस्ती डुबानमा परेका छन् । लगातारको...

राेजगारीकाे प्रलाेभन देखाइ महिलालाई कम्बोडिया पु¥याएर बिक्री

२४ असार । फेसबुकबाट चिनजान गरी एक महिलालाई गिरोहले कम्बोडिया पु¥याएर बिक्री गरेको पाइएको छ । त्यहाँस्थित कन्सट्रक्शन तथा व्यापारको काममा रु...

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

२४ असार। युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही...

कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

२४ असार । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको...

दाताकै भरमा चेपाङ : न रोजगार छ न खेती गर्ने जमीन

२४ असार । चितवन राष्ट्रिय निकुञ्जले भरिएको माडी नगरपालिका । निकुञ्जले चारैतिरबाट घेरिएको चितवनको क्षेत्र नं ३ मा पर्ने माडी नगरपालिकामा बर्सेनि...

मजदुरले ज्याला माग गर्दै टावर बन्द गर्दा तीन जिल्लाको फोन सेवा अवरुद्ध

२४ असार । नेपाल टेलिकमको टावर निर्माण गर्दा ज्याला नपाएको भन्दै मजदुरले नलगाड नगरपालिका–८ गराइलाको टावर बन्द गरेका छन् । डोल्पा, रुकुम...

मनसुनी वायुको प्रभावः केही क्षेत्रमा भारी वर्षाको सम्भावना

२४ असार । देशभर हाल मनसुनी वायुको प्रभावले प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम...

इंग्ल्याण्ड ५५ वर्षको प्रतिक्षा अन्त्य गर्दै फाइनलमा पुग्यो

असार २४ गते ।  सन् १९६६ को विश्वकप फुटबलको फाइनलमा पश्चिमी जर्मनीलाई हराए यता कुनै पनि प्रमुख फुटबल प्रतियोगिताको फाइनलसम्मको पुग्न नसकेको...

चौतर्फी विरोधका बीच ऐतिहासिक हलेसीगढी मासेर खेलमैदान निर्माणको काम शुरु

२४ असार । स्थानीय बासिन्दाको चौतर्फी विरोध भए पनि खोटाङको त्रिधार्मिक धाम किराँत ऐतिहासिकस्थल हलेसीगढी तथा आसपासका सरकारी वन क्षेत्र मासेर खेलमैदान...

भारततर्फ जान लागेका चार युवतीको उद्धार

२४ असार । भारतीय सीमावर्ती बजार मेलाघाट भएर भारत जाँदै गरेका दोधारा चाँदनी नगरपालिका–१० का चार युवतीको बुधबार उद्धार गरिएको छ...