Home समाचार

समाचार

खुल्यो डुम्रे–बेँसीशहर सडक

लमजुङ । बाढीपहिराले गएरातिदेखि अवरुद्ध भएको डुम्रे–बेँसीशहर सडक पुनः सञ्चालनमा आएको छ । आज बिहानदेखि डुम्रे–बेँसीशहर सडकखण्ड अन्तर्गत...

ई.पि.एस कोरिया भाषा परीक्षाकाे नतिजा प्रकाशित, एक हजार ८०९ जना उत्तीर्ण

काठमाडौँ । ई.पि.एस कोरिया भाषामा परीक्षाकाे नतिजा सार्वजनिक भएकाे छ । वैदेशिक रोजगार विभाग ई.पि.एस कोरिया शाखाले सोमबार प्रकाशन गरेको नजितामा कृषि तथा पशुपालनतर्फको...

बालिकालाई जबर्जस्ती करणी गर्ने प्रक्राउ

पाल्पा । पाल्पामा बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले एकजना पुरुषलाई नियन्त्रणमा लिएको छ । रिब्दीकोट गाउँपालिकाका–६ ठिमुरे बस्ने ३१ वर्षीय भक्तबहादुर...

दोलखामा भिरबाट लडेर एक मजदुरको मृत्यु

चरीकाेट । दोलखाको विगु गाउँपालिका–१ लामावगरको रिकु भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । लामावगरस्थित रिकु भिरबाट लडेर जाजरकोट जिल्ला छेदाघाट नगरपालिका–१०...

म्याग्दीको मङ्गलाका किसानले गरे सडकमै धान रोपाइँ

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–२ नयाँबजारका बासिन्दाले निर्माण अलपत्र हुँदा हिलाम्मे भएको सडकमा धान रोपाइँ गरेका छन् । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ...

कञ्चनपुरमा चट्याङ लागेर दुईको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा आज बिहान चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै चट्याङ पर्दा...

पहिराले डुम्रे बेँसीसहर र बेँसीसहर चामे सडक अवरुद्ध

लमजुङ । गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ ।

भारतीय गाडीसहित तीन भारतीय युवा पक्राउ

जलेश्वर । महोत्तरी प्रहरीले नेपाल भारत सीमा क्षेत्र नजिकबाट कागजपत्र नभएको तीन भारतीय गाडीसहित तीनजना भारतीय युवालाई पक्राउ गरेको छ ।

मनसुन थप सक्रिय, सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । आगामी तीन दिन मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आजदेखि बिहीबारसम्म मनसुनको न्यून...

बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाएको आरोपमा दुई महिला पक्राउ

लहान । बोक्सी भन्दै छिमेकी एक महिलालाई मलमूत्र खुवाएको आरोपमा सिरहा प्रहरीले दुईजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको भगवानपुर...