Home समाचार

समाचार

राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको ५९आँै वार्षिक प्रतिवेदन आज पेस गरेका...

भृकुटीमण्डपको ह्वील चेयर गोदाममा आगलागी, निभाउने कार्य जारी

काठमाडाैँ । काठमाडौँ प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा आज अपराह्न आगलागी भएको छ । प्रहरीका अनुसार यहाँस्थित ह्वील चेयरको गोदाममा आगलागी भएको हो ।

बागमती प्रदेशसभा बैठक : विभिन्न ५ अध्यादेश पारित

मकवानपुर । वाग्मती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ । प्रदेशसभा सदस्यको न्यून सहभागितामा भएको बैठकले चार अध्यादेश सर्वसम्मतिले...

देउवा सरकारको १ वर्षे उपलब्धि : किसानलाई पेन्सनदेखि ६८ वर्षमै वृद्धाभत्तासम्म (पूर्णपाठ)

काठमाडौँ । सरकारले एक वर्षको उपलब्धी सार्वजनिक गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले एकवर्ष भरी सरकारले गरेका ४२ कामको विवरण सार्वजनिक गरेको...

अघि बढ्यो नागरिकता विधेयक : संशोधन प्रस्ताव अस्वीकृत

काठमाडाैँ । सरकारले ल्याएको नागरिकता ऐन संशोधनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट अगाडि बढेको छ । प्रतिनिधिसभाको आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो...

चितवनमा औलोका बिरामी बढे

चितवन । जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १०...

चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडाैँ । देशभर सामान्य बदली रही चार प्रदेशमा भारी वर्षा हुने भएको छ । मनसुनी प्रणालीको प्रभावले प्रदेश...

संसदमा मिस्टर एम. को

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीप्रति प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा आगामी आर्थिक...

उपसभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजानिक

काठमाडाैँ । प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन यही असार ३१ गते शुक्रबार अपराह्न ३ बजेका लागि तोकिएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख...

चिनियाँ टोलीद्वारा राष्ट्रपतिसँग भेट

काठमाडौँ । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख नेतृत्वको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेको छ ।