राष्ट्रपतिसमक्ष महालेखा परीक्षकको प्रतिवेदन पेस



काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आर्थिक वर्ष २०७७÷७८ को महालेखा परीक्षकको ५९आँै वार्षिक प्रतिवेदन आज पेस गरेका छन् । राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा सो प्रतिवेदन पेस गरिएको हो ।