प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता
काठमाडौँ । प्युठानमा पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको हो ।
सप्तरीमा ६ हजार मतदाता थपिए
सप्तरी । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सप्तरीमा पाँच हजार नौ सय २९ मतदाता थपिएका छन् । आगामी मङ्सिर ३ गतेसम्म १८...
थप ११ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । नेपाल पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
संघ र प्रदेशसभा निर्वाचन : उम्मेदवारी दर्ता गर्दा १८ प्रतिबद्धता गर्नुपर्ने
काठमाडौँ । आमागी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको मनोनय दर्ता आगामी आइतबार गर्नुपर्ने कार्यतालिका छ...
अयोध्याबाट आइपुग्यो राम राज्य रथ यात्रा
जलेश्वर । भगवान् श्री रामचन्द्रको जन्मभूमि अयोध्याबाट आज ‘राम राज्य रथ यात्रा’ महोत्तरीको सदरमुकाम जलेश्वरमा आएको छ । श्रीरामदास मिसनको आयोजनामा भारत एवं...
रामेछापको चिस्यान केन्द्र अलपत्र
रामेछाप । मन्थलीमा निर्माणाधीन जिल्लाकै एकमात्र चिस्यान केन्द्र अलपत्र बनेपछि यहाँका किसानहरू चिन्तित बनेका छन् । तरकारी तथा फलफूल उत्पादक किसानहरूलाई लक्षित गरेर रामेछापको सदरमुकाम मन्थलीमा निर्माणाधीन तरकारी तथा...
सत्तारुढ गठबन्धन बैठक : आज बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट टुंग्याउने कसरत
काठमाडाैँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आज बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटका लागि सत्तारुढ गठबन्धनका चार दलको बैठक...
राप्रपाले टुङ्गो लगायो उम्मेदवारको नाम
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरबाट उम्मेदवारको नाम टुङ्गो लगाएको...
बैतडीमा आगलागीबाट वृद्धा गम्भीर घाइते
बैतडी । बैतडीमा आगलागीबाट एक वृद्धा गम्भीर घाइते भएकी छिन् । पुर्चौँडी नगरपालिका–८ डणपूरमा घरमा आगलागी हुँदा ८४ वर्षीया जयमती साउँद गम्भीर...
बाढीको प्रभाव : वीरेन्द्रनगरमा खानेपानी आपूर्ति बन्द
वीरेन्द्रनगर । कर्णालीको राजधानी वीरेन्द्रनगरमा खानेपानी वितरण गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले खानेपानी आपूर्ति बन्द गरेको छ । खानेपानीका सबै...