Home समाचार

समाचार

कालीञ्चोकमा हिउँ खेल्नेको भीड

कालीञ्चोक, पुस २६ गते । दर्जनौँ हिमालका समिपमा रहेको कालीञ्चोक धार्मिक दृष्टिले मात्र नभई प्राकृतिकरुपमा पनि मनोरम छ । समुद्र सतहबाट तीन हजार...

बालिकाको मृत्यु भएपछि झारफुक गर्ने एक महिला पक्राउ

काठमाडौँ । झारफुक गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नागार्जुन नगरपालिका वडा नम्बर १ रानीवन पानीट्याङ्की बस्ने ‘माता’ भनिने...

बाघ नियन्त्रणमा नआउँदा राप्तीसोनारीवासी त्रसित

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा सर्वसाधारण त्रसित बनेका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ ।...

राजस्व अनुसन्धानका कर्मचारीलाई अवरोध

वीरगञ्ज । बारामा राजस्व छली ल्याइएको सामान नियन्त्रणमा लिन जितपुर पुगेको राजस्व अनुसन्धान कार्यालय पथलैयाको कर्मचारी टोलीलाई व्यापारीले अवरोध गरेका छन् ।...

सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आगलागी, तीन लाख बराबरको क्षति

सुर्खेत । वीरेन्द्रननगर नगरपालिका–१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ ।

माघ १५ सम्म विद्यालय बन्द गर्न सिसिएमसीसीको सिफारिस

काठमाडाैँ । कोरोना सङ्क्रमणको लहर देखिन थालेपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसीसी) ले आगामी माघ १५ गतेसम्म सबै विद्यालय बन्द गर्न...

कोरोनाको सङ्क्रमण बढेपछि रोकथामका लागि यस्ताे छ सीसीएमसीसीका १३ सिफारिस

काठमाडाैँ । कोभिड १९ व्यवस्थापन समिति (सीसीएमसीसी)को बैठकले कोरोना नियन्त्रणका लागि आइतबार विभिन्न १३ वटा सिफारिस गरेको छ । कोरोना महामारी तीव्र...

थप एक हजार १६७ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाडाैँ । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार १६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो...

रित्तिए हुम्लाका खाद्य डिपो

हुम्ला । खाद्यान्न आपूर्तिमा ढिलाइ हुँदा हुम्लाका खाद्य डिपोहरू रित्तिएका छन् । हुम्लाको सर्केगार्ड, श्रीनगर, ताजाकोट चङ्खेली, याङचु र याल्वाङमा पनि चामल छैन ।...

ध्वनि प्रदुषण घटाउन मोटरसाइकलका साइलेन्सर हटाइँदै

कैलाली ।जिल्ला ट्राफिक प्रहरी कार्यालयले ध्वनि प्रदुषण हटाउन मोटरसाइकलका साइलेन्सर हटाउने अभियान थालेको छ । स्वरुप परिवर्तन गरी ठूलो आवाजसहित मोटरसाइकल चलाउनेलाई...