Home समाचार

समाचार

सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान

इलाम । इलामको सुकिलुम्बा विमानस्थलमा आज परीक्षण उडान हुने भएको छ । नेपाल एयरलाइन्सको जहाजले परीक्षण उडान भर्ने भएको हो ।

स्रोत नखुलेको ७० लाख रुपैयाँसहित काठमाडौबाट एकजना पक्राउ

काठमाडौँ । प्रहरीले स्रोत नखुलेको ६९ लाख ९९ हजार रुपैयाँसहित काठमाडौंमा एक जनालाई पक्राउ गरेको छ । नुवाकोट...

राष्ट्र बैंकले भन्यो क्रिप्टोकरेन्सी र नेटवर्किङमा लाग्दै नलाग्नु

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले नेपालमा गैरकानूनी रहेकाले क्रिप्टोकरेन्सी र नेटवर्किङसम्बन्धी कारोबारमा सचेत रहन सबैलाई आग्रह गरेको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार दोषी २० वर्षपछि पक्राउ

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले कर्तव्य ज्यान मुद्दाका फरार दोषीलाई २० वर्षपछि पक्राउ गरेको छ ।

महाशिवरात्रिको तयारीका लागि मूल समिति गठन

काठमाडाैँ । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गर्न मूल समारोह समिति गठन गरेको छ । कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति,...

दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति

काठमाडाैँ । लगानी बोर्डले दुई ठूला सौर्य परियोजनाको सम्भाव्यता अध्ययनका लागि अनुमति दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

बैंकिङ कसुरमा फरार अभियुक्त पक्राउ

काठमाडाैँ । बैँकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले बैँकिङ...

थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि, ११ काे मृत्यु

काठमाडौँ । नेपालमा थप १९५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो...

काठमाडौँ महानगरपालिकाद्वारा सात करोड वक्यौता असुल

काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले २८ वर्षदेखि घरजग्गा र सम्पत्ति कर नतिर्ने ठूला करदाताबाट रु सात करोड वक्यौता रकम असुल गरेको छ ।...

मनाङमा हिमपात रोकियो, बुस्टर खोप अभियान पुनः सञ्चालन

मनाङ । न्यून चापीय प्रणाली प्रवेश गरेकाले हिमाली जिल्ला मनाङमा यसवर्ष भारी हिमपात भयो । हिमपातका कारण यहाँ भर्खरै सुरु भएको कोरोना...