राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाईयो, राजाको भलो होस्ः कमल थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्षका कमल थापाले पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गरेको आरोप लगाएका छन् । निर्वाचनमा राजेन्द्र...
राप्रपा महामन्त्रीमा रेखा थापा लाई हराउँदै कुन्तीकुमारी शाही विजयी
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महामन्त्रीमा रेखा थापा लाई हराउँदै कुन्तीकुमारी शाही निर्वाचित भएकी छन् । महिलातर्फको महामन्त्री पदमा नायिकासमेत रहेकी...
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन बिजयी
काठमाडाैँ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् । राजेन्द्रले एक हजार...
‘एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनु पर्दैन’ -अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । शनिबार काठमाडौंमा...
राप्रपा एकता महाधिवेशन : मतदानमा ५० प्रतिशत मत सङ्कलन
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि भएको मतदानमा ५० प्रतिशत मत सङ्कलन भएको छ । आज भएको...
राप्रपा एकता महाधिवेन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को जारी एकता महाधिवेनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्ष, ४ उपाध्यक्ष र ३...
अब पनि एमालेले संसद चल्न नदिने धम्की नदिँदा हुन्छः प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएका छन् । चितवनको भरतपुरमा...
पार्टीमा सबैको उचित मूल्याङ्कन हुन्छ : अध्यक्ष नेपाल
भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीमा विधि, पद्धति, क्षमता र योगदानका आधारमा सबै नेता तथा...
राप्रपा एकता महाधिवेशन : २६६ जनाको उम्मेदवारी दर्ता
काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गरएका छन् । यही...
नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा तीन जनाको उम्मेदवारी
बागमती । नेपाली कांग्रेस बागमती प्रदेशको सभापति पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराउनेमा क्रमशः इन्द्रबहादुर बानियाँ...