Home राजनीति

राजनीति

लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीद्वारा शपथ ग्रहण

२४ असाेज । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीलाई...

प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै हो : प्रधानमन्त्री

२४ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएको बताएका छन् । गण्डकी प्रदेश सरकारद्वारा आयोजित साक्षर गण्डकी प्रदेश घोषणा...

राष्ट्रियसभाको बैठक स्थगन

२४ असाेज । आजका लागि निर्धारण गरिएको राष्ट्रियसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयले...

उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत

२४ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले उद्योगमन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । आइतबार बिहान बालुवाटार पुगेर हमालले देउवालाई राजीनामापत्र बुझाएका...

उद्योग मन्त्री हमालद्वारा राजीनामा दिने घोषणा

२४ असाेज । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन् । हमालले आज प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने...

सबै नागरिकले मेरो सरकार भन्ने प्रत्याभूत गराउँछौँ : सहरी विकासमन्त्री झाँक्री

२३ असाेज । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सरकारलाई सबै नागरिकको सरकार हो भन्ने प्रत्याभूत गराउने प्रतिबद्धता व्यक्त गरेकी छन् । नेकपा...

गजेन्द्र हमाललाई कांग्रेसको कोटाबाट मन्त्री बनाइएकाे हाे: अध्यक्ष दाहाल

२३ असाेज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका...

राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय होः रक्षामन्त्री डा रिजाल

२३ असाेज । रक्षामन्त्री डा मीनेन्द्रप्रसाद रिजालले राष्ट्रिय सुरक्षा सामूहिक सहमतिको विषय भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग...

मन्त्रिपरिषद विस्तारमा आफ्नो बाध्यता बुझिदिन प्रधानमन्त्रीको आग्रह

२३ असाेज । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा समेट्न नसकेका योग्य र क्षमतावान् पार्टीका साथीलाई उचित जिम्मेवारी दिने आश्वासन दिएका छन् ।

हमाल नियुक्तिको विषयमा होहल्ला गर्नु आवश्यक छैनः प्रचण्ड

२३ असाेज । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल विस्तारमा न्यायलयलाई भागबण्डा गरियो भन्नु गलत भएको बताएका...