Home राजनीति

राजनीति

सुवासचन्द्र नेम्वाङको निधनप्रति सरकारद्वारा दु:ख व्यक्त

काठमाडौं । सरकारले एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति दु:ख व्यक्त गरेको छ । सरकारकी प्रवक्ता रेखा शर्माले शोक...

नेम्वाङको निधनमा शोक मनाउन एमालेका सबै कार्यक्रम स्थगित

काठमाडौं। नेकपा एमालेले आफ्ना उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको निधनमा शोक मनाउन पार्टी तथा जनवर्गीय संगठनका सबै कार्यक्रम स्थगित गरेको...

संविधान जारी गर्न नेम्वाङको भूमिका अतुलनीय : पूर्वसभामुख सापकोटा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संविधानसभा अध्यक्ष नेम्वाङको निधनको खबरले स्तब्ध बनाएको बताएका छन् । आज शोक...

नेम्वाङ लोकतान्त्रिक आन्दोलनका उदाहरणीय नेता : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले संविधानसभा अध्यक्ष एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनबाट सिङ्गो राष्ट्र शोकाकुल भएको बताएका छन् ।

नेम्वाङको निधनपछि समाजजादी मोर्चाका पूर्व निर्धारित कार्यक्रम स्थगित

काठमाडौँ । समाजवादी मोर्चा नेपालले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै आज आयोजना हुने प्रादेशिक सन्देश...

सहकर्मी र सहयात्रीको निधनबाट स्तब्ध छुः पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानसभा अध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्वाङको निधनबाट स्तब्ध बनेको बताएका छन् । वक्तव्य जारी गर्दै खनालले नेम्वाङप्रति...

नेम्वाङबारे ओलीले भने– ‘उपाध्यक्ष मात्र होइन, मेरो सुख दुःखको साथी हुनुहुन्थ्यो’

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।

नेम्वाङको निधनपछि भ्रमण छोटाएर आज स्वदेश फर्कँदै एमाले महासचिव पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेल आफनो भ्रमण छोटयाएर स्वदेश फर्कँदै छन्। हाल चीनको भ्रमणमा रहेका एमाले महासचिव पोखरेले पार्टी उपाध्यक्ष नेम्वाङको...

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले आज सचिवालय बैठक बोलाएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन...

सहमति,सहकार्य र एकताको मियो थिए नेम्वाङ

काठमाडौं। नेपाली राजनीतिमा निकै परिपक्क, शालीन, समन्वयकारी र सबैलाई मिलाएर लैजान सक्ने साझा व्यक्तित्वको छवि बनाएका संविधान सभाध्यक्ष सुवास नेम्वाङको निधनले नेपाली...