Home प्रवास

प्रवास

मोना जापान परिवार तथा बिम समाज जापानद्वारा पुनकाे उपचारकाे लागि आर्थिक सहयाेग हस्तांतरण

कोरोना सङ्क्रमित भई हाल टोक्यो वोमन्स मेडिकल युनिभर्सिटी याचियो मेडिकल सेन्टर चिवाको हस्पिटलमा उपचार गराइरहेका ज्ञान पुनलाई मोना जापान परिवार तथा बिम...

एनआरएनएको १०औँ साधारणसभा कात्तिकमा

३ साउन । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को शनिबार सम्पन्न ७८औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले सङ्घको १०औँ एनआरएन ग्लोबल सम्मेलन र १०औँ साधारणसभा...

एनआरएनए जर्मनीका अध्यक्षमा पन्त विजयी

१७ साउन । गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् जर्मनीका अध्यक्षमा मिलनराज पन्त विजयी भएका छन् । उनले आफ्ना निकटतम् प्रतिस्पर्धी...

गैरआवासीय नेपाली सङ्घ जापानका अध्यक्षमा पौडेल विजयी

१७ साउन । गैरआवासीय नेपाली सङ्घ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी भएका छन् । दशौँ महाधिवेशनबाट अन्य चार प्रतिस्पर्धीलाई पछाडि पारी उहाँ...

गैरआवासीय नेपाली सङ्घको सम्मेलन कात्तिकमा

५ भदाै । गैरआवासीय नेपाली सङ्घको दशौँ विश्व सम्मेलन काठमाडौँमा हुने भएको छ । सम्मेलन आउँदो कात्तिक ६ गतेदेखि ८ गतेसम्म राजधानी काठमाडौँमा...

एनआरएनए र आइओएमबीच समझदारी पत्रमा हस्ताक्षर

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) संयुक्त राष्ट्रसङ्घअन्तर्गतको अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) बीच आपसी सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा...

कोरियाका नेपालीद्वारा रामेछापलाई स्वास्थ्य सामग्री सहयोग

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाद्वारा रामेछाप जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकालाई रु छ लाख ६९ हजार ४०० मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग...

एनआरएनएले विश्वस्तरीय गायन प्रतियोगिता आयोजना गर्ने

लण्डन । विश्वभरि छरिएका नेपाली प्रतिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु...

पत्रकार महासङ्घ बेलायतमा नयाँ नेतृत्व चयन

लण्डन । नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित...

एनआरएनलाई प्रवासी नेपालीको साझा मञ्च बनाउँछु : अध्यक्षका प्रत्यासी आचार्य

१० असाेज । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को अध्यक्ष पदका लागि कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आज आयोजित पत्रकार सम्मेलनमा...