अनुकूल वर्षाले धानखेती लहलहाउँदो
महोत्तरी । यसपालि साउन मध्ययता भइरहेको अनुकूल वर्षाले धानखेतीका किसान खुसी छन् । असारसम्म राम्ररी पानी नपर्दा ढिलो रोपाइँ सकेका यहाँका किसानलाई...
सीतापुर–पकरीदेखि–डलवासम्मको सडकखण्ड अधुरै
राजविराज (सप्तरी) । ठेकेदार कम्पनीको लापरवाहीका कारण सप्तरीको सीतापुरदेखि पकरी–डलवासम्मको सडकखण्ड निर्माणको काम अलपत्र अवस्थामा छ ।
मधेस प्रदेश...
वीरगञ्जको कृषि औजार कारखानामा नयाँ ‘ट्रान्सफर्मर’ जडान
वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले बुधबार कृषि औजार कारखाना वीरगञ्जमा पाँच सय केभीए क्षमताको विद्युत् ट्रान्सफर्मर जडान गरिदिएको छ...
धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
धनुषा । मावलीघरमा भोज खान आएका तीन बालकको पोखरीमा डुबेर मृत्यु भएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ७ लक्ष्मीनियामा रहेको...
उच्च विद्युत् चुहावट हुनेमा मधेस प्रदेश दोस्रो स्थानमा
वीरगञ्ज। मुलुकका सात प्रदेशमध्ये विद्युत् चुहावट हुने प्रदेशमा मधेस प्रदेश दोस्रो स्थानमा छ। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को...
मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन गर्ने विरुद्ध मुद्दा दायर
जनकपुरधाम । खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले मानव स्वास्थ्यमा असर पर्ने तथा सरकारले तोकेको मापदण्ड विपरीत खाद्यपदार्थ उत्पादन र विक्री वितरण...
बालविवाहविरुद्ध अभियानमा विद्यालयका छात्रा
महोत्तरी । महोत्तरीमा विद्यालयका किशोर वयका छात्राको बालविवाहविरुद्ध अभियानमा सक्रियता बढेको छ । विद्यालयमा माध्यमिक तहका छात्राले अब निर्धक्क बालविवाहविरुद्ध आफ्नो अभिमत...
आठ किलो चाँदीका गहनासहित युवक पक्राउ
सिरहा। सिरहा प्रहरीले स्रोत नखुलेको १० लाख रूपैयाँभन्दा बढी मूल्य बराबरको चाँदीका विभिन्न गरगहनासहित एक युवकलाई लहानबाट नियन्त्रणमा लिएको छ।
वन अतिक्रमणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न मुख्यमन्त्री सिंहको निर्देशन
धनुषाधाम। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वन अतिक्रमणमा शून्य सहनशीलताको नीतिअनुसार काम गर्न प्रदेशका डिभिजनल वन अधिकृतहरूलाई निर्देशन दिएका छन्।
स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते, तीनको अवस्था गम्भीर
महोत्तरी । महोत्तरीमा स्याल र कुकुरको टोकाइबाट १४ जना घाइते भएका छन् । प्रादेशिक अस्पताल जलेश्वरको आकस्मिक कक्षले दिएको जानकारीअनुसार पछिल्लो दुई...