एक क्विन्टल गाँजासहित तीन पक्राउ
महाेत्तरी । महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ...
बस दुर्घटनामा एककाे मृत्यु, २२ जना घाइते
सुनसरी । सुनसरीको कोशी गाउँपालिका–८ स्थित भाण्टाबारीमा आज बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २२ घाइते भएका छन् ।...
स्रोत नखुलेको नौ लाखसहित भारतीय युवक पक्राउ
महाेत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नजिकै आज सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिहानीले स्रोत नखुलेको रु नौ लाखसहित...
ओमीक्रोन भेरियन्टकाे त्रास : वीरगञ्ज नाकामा उच्च सतर्कता
वीरगञ्ज । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।...
सिरहामा एकै दिन पक्राउ परे सात फरार अभियुक्त
सिराहा । विभिन्न मुद्दामा अदालतबाट सजाय पाएर फरार रहेका सात जनालाई एकै दिन आज सिरहा प्रहरीले पक्राउ गरेको छ ।
कांग्रेस वडा अधिवेशन : सर्लाहीमा झडप हुँदा निर्वाचन अधिकृतसहित ६ घाइते
सर्लाही । नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनस्थलमा झडप भएको छ । बलरा नगरपालिका–८ गहडीयामा झडप हुँदा मतदान अधिकृतसहित ६ जना घाइते भएका...
मङ्सिरमै तराईमा लगलगी कमाउने जाडो
महोत्तरी । यसपालि मध्य मङ्सिरअघि नै चिसो छिप्पिएको छ । महोत्तरीसहितका मध्यपूर्वी तराईमा यसपालि मध्य मङ्सिरअघि नै चिसोको कहर बढेको हो ।...
२५ हजार मेट्रिकटन मल नेपाल भित्रिँदै
वीरगञ्ज । पछिलो पटक चीनबाट ल्याइएको कूल २५ हजार मेट्रिकटन रासायनिक मल डिएपी नेपाल भित्र्याउने तयारी गरिएको छ ।
चापीनी नदी बगरमा औद्योगिक ग्राम बन्ने
सर्लाही । हरिवन नगरपालिकाले वडा नम्बर ११ स्थित चापीनी नदी बगरमा औद्योगिक ग्रामको बनाउने भएको छ ।
नगर...
सप्तरी उद्योग वाणिज्य सङ्घका अध्यक्षमा अग्रवाल
राजविराज । सप्तरी उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा लालुप्रसाद अग्रवालले ७४६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उपाध्यक्षद्वयमा रमेशकुमार साह र...