Home प्रदेश २

प्रदेश २

सप्तरीमा एक युवती मृत फेला

२० असाेज । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् । रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द...

प्रदेश नं २ : मुख्यमन्त्री राउतले आज विश्वासको मत लिँदै

२० असाेज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज विश्वासको मत लिने भएका छन् । आज विश्वासको मत लिनका लागि...

अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला

१८ असाेज । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कम्प्युटर अपरेटर पदमा कार्यरत एक कर्मचारी आफ्नै काठोमा आज मृतावस्थमा भेटिएका छन् ।

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

१८ असाेज । आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि...

सर्पले डस्दा बालकको मृत्यु

१७ असाेज । महोत्तरी गाउँपालिका–२ अनैठामा गएराति एक बालकको सर्पले डसेर मृत्यु भएको छ । मृत्यु हुनेमा मदन रामका १३ वर्षीय छोरा...

अपहरणमा परेका भारतीय नागरिकको उद्धार

१६ असाेज । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९...

म्याद गुज्रेका सामान बेच्ने छ व्यापारीमाथि कारबाही

१५ असाेज । म्याद गुज्रेका तथा गुणस्तरहीन सामान बिक्री गरी उपभोक्तालाई ठगी गरेको भन्दै सिरहा र सप्तरीका आधा दर्जन व्यापारीमाथि कारबाही गरिएको...

अख्तियारको छापा मुख्यमन्त्रीलाई बद्नाम गर्ने षड्यन्त्र होः मुख्यमन्त्री राउत

१४ असाेज ।प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारेको भन्दै आपत्ति जनाएका छन् ।

वीरगञ्ज भन्सार कार्यालयमा दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

१३ असाेज । मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्म कूल रु ४० अर्ब ६५...

सर्लाहीका आठवटै सीमानाका खुला

१२ असाेज । कोरोना महामारीका कारण बन्द रहेका सर्लाहीका नेपाल–भारत सीमानाका खुला गरिएको छ । कोरोना महामारी नियन्त्रण गर्न भन्दै जारी...