गढीमाई मेलाको तयारी चुस्त बनाइँदै
बारा । महागढीमाई नगरपालिका–१ स्थित रहेको ऐतिहासिक मन्दिर गढीमाईको मेलाको तयारी धमाधम भइरहेको छ । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा मेला सञ्चालन तथा...
आजदेखि बिना अवरोध नगराइन नगरपालिकाको कामकाज सुचारु
जनकपुरधाम । विगत पाँच महिनादेखि विवादको कारण दैनिक रुपमा कामकाज बन्द हुने गरेको धनुषाको नगराइन नगरपालिका कार्यालय आजदेखि बिना अवरोध सञ्चालनमा आएको...
रामगोपालपुरमा चुनावी चहलपहल
महोत्तरी । उपनिर्वाचनको चहलपहलले महोत्तरीको राजनीतिक माहोल तताउँदै छ । जिल्लाको रामगोपालपुर नगरपालिका-२ को वडाध्यक्ष पदका लागि हुन लागेको उपनिर्वाचनले यहाँको राजनीतिक...
जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
जनकपुर । विश्व हिन्दू परिषद् नेपाल जनकपुरधामको नेतृत्वमा नागरिक समाजसहितको सहभागितामा मङ्सिर १ गते भारतको अयोध्या तिलक लैजाने निर्णय भएको छ ।
आत्मरक्षा तालिमले आत्मविश्वास बढाउँछ : मन्त्री यादव
वीरगञ्ज । खानेपानीमन्त्री प्रदीप यादवले आत्मरक्षा तालिमबाट किशोरीहरूमा आत्मविश्वास बढ्ने विश्वास व्यक्त गरेका छन् । वीरगञ्जका छात्राहरूको आत्मबल बढाउनका लागि वीरगञ्ज महानगरपालिकाद्वारा...
‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत १५ हजारभन्दा बढी छोरीको बीमा
जनकपुरधाम । मधेस प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियानअन्तर्गत हालसम्म १५ हजार नौ सय ५३ छोरीको बीमा गरेको छ ।
वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा विवाद छिट्टै टुंगो लगाउँछुः मुख्यमन्त्री सिंह
वीरगञ्ज । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले वीरगञ्ज क्रिकेट मैदानको मुआब्जा सम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने बताएका छन् ।
बरियारपुरका किसानलाई धान र उखु भित्र्याउन भ्याइनभ्याइ
कलैया (बारा) । गढीमाई पञ्चवर्षीय मेलालाई लक्षित गरी बाराको बरियारपुरका किसानलाई धान तथ उखुबाली भित्र्याउन भ्याइनभ्याइ भएको छ ।
लहानका किसानलाई अनुदानमा गहुँको बीउ
सिरहा । लहान नगरपालिकाले यहाँका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गर्न थालेको छ ।
आर्थिक...
१० हजार किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम दिँदै वीरगञ्ज महानगर
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दश हजार बढी किशोरीलाई आत्मरक्षा सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ। किशोरीहरु माथी हुने हिंसाजन्य गतिविधि न्यूनीकरण गर्दै उनीहरूको आत्मबल अभिवृद्धि गर्न महानगरले तालिम सञ्चालन...