भरत तालमा पर्यटकको घुइँचो
सर्लाही । सर्लाहीको बागमती नगरपालिका ४ र १२ मा निर्माणाधीन बागमती माछा पोखरी(भरत ताल) मा आन्तरिक पर्यटकको घुइँचो लागेको छ ।
परीक्षा केन्द्रमा खटिएका प्रहरी सहायक निरीक्षकको निधन
जलेश्वर । एसईई परीक्षाका लागि खटिएका एक प्रहरीको निधन भएको छ ।
रौतहट जिल्लाको गौर नगरपालिका–२ घर भई हाल...
यसरी सुरु भयो जनकपुर रङ्गशाला निर्माणको पहल
जनकपुरधाम । जनविद्रोहको यात्रा पार गर्दै मधेश तत्कालीन संविधानसभाको चुनावमा समाहित हुँदै थियो । यहाँका माग र मुद्दालाई स्थापित गर्न नागरिकलाई आन्दोलनमा...
मधेस प्रदेशमा एसइईको सम्पूर्ण तयारी पूरा
जनकपुरधाम । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालनका लागि मधेस प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ । मधेस प्रदेश, शिक्षा,...
रोकिएन डढेलो र लाथ्रा काटिने क्रम
महोत्तरी । फागुन मध्यदेखि नै महोत्तरीका वनक्षेत्रमा सुरु भएको डढेलो रोकिएको छैन । वनक्षेत्र पसेपछि जताततै डढेलोको खरानी र डढेका बुटाका ठुटा...
पाटेबाघले मार्यो आधा दर्जन पशुचौपाया
वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जबाट निस्केको पाटेबाघले पर्साको ठोरीमा आधा दर्जन पशुचौपाया मारेको छ ।
निकुञ्जबाट गएराति आएको बाघले...
किसानलाई कृषि मिटर
सर्लाही । सर्लाहीको चन्द्र नगर गाउँपालिकाले गाउँपालिकाभित्रका किसानलाई कृषि मिटर उपलब्ध गराउने भएको छ । किसानलाई खेती गर्न सहज बनाउँदै आधुनिकतातर्फ लैजाने उद्देश्यले...
मिटरब्याजी पीडितका समस्या समाधान गर्न शक्तिशाली आयोग जरुरी : मुख्यमन्त्री यादव
जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले मिटरब्याजीको समस्या समाधान गर्न अधिकार सम्पन्न शक्तिशाली आयोग बनाउन जरुरी रहेको आवश्यकता औँल्याएका छन्...
आगलागीबाट रौतहटमा एक बालिकाको मृत्यु
रौतहट । रौतहटको ईशनाथ नगरपालिका–६ मा घरमा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।
मंगलबार राति आगलागी हुँदा...
वीरगञ्जमा म्याद गुज्रिएका सामान बेच्ने दुई उद्योग सिल
वीरगञ्ज । म्याद गुज्रिएका खाद्यवस्तु बिक्री वितरण गरेको आरोपमा पर्साको वीरगञ्ज महानगरपालिका–१३ स्थित दुई उद्योगलाई संयुक्त अनुगमन टोलीले सिल गरेको छ ।