Home प्रदेश २

प्रदेश २

वर्षाले महोत्तरीमा राहत

महोत्तरी । लामो समयसम्म वर्षा नभएर पानीका मुहान सुक्दै गएपछि चिन्तित बनेका यहाँका स्थानीय आइतबार रातिको वर्षाले राहत महसुस भएको बताउँछन् ।

आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द

धनुषा । आँखा पाक्ने रोगको प्रकोप बढ्दै गएपछि धनुषाका विद्यालय धमाधम बन्द भएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले आँखा पाक्ने रोगको प्रकोप बढ्दै...

पर्याप्त वर्षा नहुँदा बारामा ८० प्रतिशत मात्र रोपाइँ

बारा । समयमै पर्याप्त पानी नपरेकाले बारामा हालसम्म ८० प्रतिशत क्षेत्रमा मात्र रोपाइँ भएको छ ।  बारा कृषि ज्ञान केन्द्रका...

महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग

महोत्तरी । महोत्तरी जिल्लालाई सुक्खाक्षेत्र घोषणाको माग गरिएको छ । जिल्लाको विपद् जोखिम न्यूनीकरण व्यवस्थापन समितिको सर्वपक्षीय बैठकले सुक्खाक्षेत्र घोषणा गरी तत्काल राहत...

मिर्चैया नगरपालिकाद्वारा किसानलाई एक सय बाख्रा वितरण

सिरहा । सिरहाको मिर्चैया नगरपालिकाले उन्नत जातका एक सय बाख्रा वितरण गरेको छ । नगरपालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई बाख्रा वितरण...

नेपाल र भारतका सुरक्षाकर्मीले दशगजा क्षेत्रको अतिक्रमण हटाए

जलेश्वर । महोत्तरी जिल्लासँग जोडिएको नेपाल र भारतबीचको दशगजा क्षेत्रमा वर्षौंदेखि रहेको अतिक्रमण नेपाल र भारतका सुरक्षाकर्मीले संयुक्तरूपमा शुक्रबार हटाएका छन् ।

सार्वजनिक जीवन र आर्थिक उपार्जनमा चासो बढाउँदै मुसहर

महोत्तरी । दिनहुँ चरन क्षेत्रमा चार/पाँच भैँसी अघिपछि लगाएर चरनमा लैजाँदै/ल्याउँदै  भेटिन्छन्  भङ्गाहा–४ रामनगरको मुसहरीटोलका ६५ वर्षीय जुगल सदा । दुई दशकअघि...

बारामा साउन मसान्तसम्म शतप्रतिशत रोपाइँ हुने

बारा । लामो समयदेखि पर्याप्त मात्रामा पानी नपरी खडेरी हुँदा पनि बारामा बारामा हालसम्म ८० प्रतिशत रोपाइँ भएको छ ।

तस्करीको सात करोडको सामान भन्सारलाई बुझाइयो

महोत्तरी । सशस्त्र प्रहरीले महोत्तरीमा भारतीय बजारबाट भन्सार छलेर नेपाल ल्याइएको रु सात करोड ५७ हजार बराबरको सामान भन्सार कार्यालयलाई बुझाइएको छ...

तराईलाई सुक्खा क्षेत्र घोषणा गर्न सरकारलाई जनप्रतिनिधिको आग्रह

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालगायत तराईका जिल्लामा देखिएको पानीको समस्यालाई तत्कालीन र दीर्घकालीनरूपमा समाधान गर्न पर्साका जनप्रतिनिधिहरूले सङ्घ सरकारलाई अपिल गरेका छन् ।