निषेधाज्ञा को ३५ अाैं दिनः काठमाण्डाैंकाे सिद्धार्थ वनस्थलीचोकमा देखिएकाे फरक दृश्यः फाेटाेफिचर



काठमाण्डाैं । काेराेना महामारीका कारण देशकाे जनजीवन जस्तै राजधानी उपत्यकाकाे जनजीवन बन्दाबन्दीमा परेकाे डेढमहिना बितेकाे छ । राजधानीकाे जीवन बढी नै कष्टकर हुदै गएकाे छ । निषेधाज्ञा को ३५ अाैं दिनमा शिद्धार्थ बनस्थली चोक मा देखिय्व्को दृश्यले सुनसान शहरकाे झल्काे दिएकाे छ । तस्वीरः न्हुँच्छेमान डंगाेल ।