इलाम २ मा सुहाङ नेम्बाङको अग्रता कायमै



इलाम । इलाम २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मेदवार नेम्वाङले ८८९ मतको अग्रता बनाएका छन् ।

नेम्वाङले ४०४९ मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले ३१६० मत पाएका छन् ।


त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्र थेगिमले १७०३ मत प्राप्त गरेका छन् ।

ताजा मत परिणाम

सुहाङ नेम्वाङ : ४०४९ (सुर्य)
डम्बर खड्का : ३१६० (रुख)
डकेन्द्र थेगिम : १७०३ (मुडा)