Home हेडलाईन

हेडलाईन

सीमा क्षेत्रमा सशस्त्रको २१ बिओपी थप

काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रको निगरानीलाई थप मजबुद बनाउँदै लगेको छ ।

गणेशखोलाकाे पुल भासियाे, पृथ्वी राजमार्ग दुईतर्फी बन्द

धादिङ । धादिङको धुनिबेँसी नगरपालिका र थाक्रे गाउँपालिकाको सिमानामा रहेको गणेश खोलाको मोटरेबल पुल आज भासिदा राजमार्गमा सवारी आवागमन अवरुद्घ भएको छ...

भारतबाट घटेर आयो डिजेल र पेट्रोलको मूल्य

काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको भाउ लिटरमा चार रुपैयाँभन्दा बढी घटेर आएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई...

महावीर पुन र सरकारबीच ७ बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडौं । विभिन्न माग राखेर आन्दोलनमा उत्रिएको राष्ट्रिय आविष्कार केन्द्र र सरकारबीच ७ बुँदे सहमति भएको छ ।  गत शुक्रबारदेखि...

सरकारले धमाधम जनमुखी काम गरेपछि प्रतिक्रान्तिकारीहरुले गलत प्रचार सुरु गरेः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पिडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी...

रास्वपाद्वारा ३६ विभाग गठन, कुन विभागको प्रमुखमा को ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ विभागहरु गठन गरेको छ । रास्वपाको आज (सोमबार) बसेको बैठकले विभाग गठन र हाल भएका...

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

काठमाडाैं । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आँफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक...

रास्वपा बैठक : सरकारमा जाने-नजानेबारे शुक्रबार निर्णय लिइने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारमा जाने- नजानेबारे शुक्रबार मात्र निर्णय लिने भएको छ । सोमबार पार्टी कार्यालय बसुन्धारामा बसेको केन्द्रीय समिति बैठकमा...

सुडानमा रहेका नेपालीलाई दूतावासको सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौं । नेपाल सरकारले सुडानमा भइरहेको जटिल सुरक्षा अवस्थामा त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा र उद्धारका लागि निरन्तर अधिकतम प्रयास गरिरहेको जनाएको...

एमाले सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले लेख्यो सभामुखलाई दोस्रो पत्र

काठमाडौं । हत्या अभियोगमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको...