Home हेडलाईन

हेडलाईन

आयोगद्वारा निर्वाचन कार्यतालिका स्‍वीकृत

काठमाडौं : निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरमा दुई चरणमा हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको कार्य तालिका स्‍वीकृत गरेको छ । विपक्षी...

निषेधाज्ञा ३१ गतेसम्म थप: उपत्यकामा जोरविजोर प्रणाली हट्यो, माइक्रो बस र टेम्पो चल्ने

काठमाडौं, असार २०। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा सार्वजनिक यातायातमा जोरबिजोर नियम हटाउँदै थप खुकुलो गरिएको छ। काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको...

नेपालमा थप १६०३ सङ्क्रमित, २५५२ जना सङ्क्रमणमुक्त

२० असार । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ६०३ जनामा काेराेना सङ्क्रमण पुष्टी भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी...

‘अदालतले कुनै अमुक व्यक्तिलाई प्रधानमन्त्री बनाउनुस् भन्न मिल्छ ?’-प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कुनै अमुक व्यक्तिको बहुमत भएकाले प्रधानमन्त्री नियुक्त गर्नू भनेर अदालतले अभ्यास गर्न मिल्छ भनेर प्रश्न गरेका छन् । आफूसहित...

प्रतिनिनिधिसभा विघटनः सभामुखका तर्फबाट बहस शुरु

२० असार। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा समाभुखका तर्फबाट बहस शुरु भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की,...

उपत्यकाका प्रजिअहरुको बैठक बस्दै, माइक्रो बस र टेम्पो सञ्चालन बारे निर्णय हुने

काठमाडौं, असार २० गते । काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । दिउँसो ३ बजे बस्ने बैठकले जारी...

‘कि सम्बन्धन देउ, कि आफैँ कलेज सञ्चालन गर’- दुर्गा प्रसाईं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुर्गा प्रसाईंको पत्र (पत्रसहित) काठमाण्डाैं । झापास्थित बीएडसी मेडिकल कलेजका संचालन...

असारभित्र पार्टी सदस्यता नवीकरण गर्ने एमालेकाे प्रस्ताव

१९ असार । नेकपा (एमाले)ले पार्टी महाविधेशनका लागि असार मशान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

नेपालमा थप २३२८ संक्रमित , ३०६६ जना संक्रमणमुक्त

१९ असार । कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा २ हजार ३२८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ...

अब मनसुनको प्रभाव कम हुँदै जाने

काठमाडौँ– देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले केही दिनयता देशका अघिकांश स्थानमा हल्कादेखि मध्यम...