Home सुदूरपश्चिम

सुदूरपश्चिम

किसानलाई व्यावसायिक तरकारीखेती गर्ने तरिका सिकाउन कार्यालय परिसरमै बारी

कञ्चनपुर । कृष्णपुर नगरपालिकाको कार्यालय परिसरमै तरकारी बारी बनाइएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएको छ ।...

कृषि उपकरण मर्मत गर्न दक्ष जनशक्ति उत्पादन

कञ्चनपुर । कृषिमा प्रयोग हुने उपकरण मर्मत गर्न दक्षजनशक्ति उत्पादन गरिएको छ । पावर टिलर, मिनी टिलर, पानी तान्ने मोटर, पम्पसेट मर्मत...

घोडाघोडीमा नगर अस्पताल सञ्चालनपछि स्वास्थ्य सेवामा सहज

घोडाघोडी (कैलाली) । कैलालीको घोडाघोडी नगरपालिकामा नगर अस्पताल सञ्चालनमा आएपछि स्थानीयलाई सेवा लिन सहज भएको छ । साविकको साडेपानी स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी...

पाटन प्रिमियर लिगमा चार समूह सेमिफाइनलमा

बैतडी । बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सका खेल सम्पन्न भएका छन् । सुपर सिक्सका खेलबाट चार समूह...

टिकापुरमा ३८ वर्षपछि विमान उडान

जानकी (बाँके) । कैलालीको टिकापुरमा आज विमान परीक्षण उडान गरिएको छ । टिकापुर नगरपालिका वार्ड नं १ स्थित बसपार्क नजिकै रहेको टीकापुर...

किसानलाई गहुँ छर्ने चटारो

बैतडी । यतिबेला बैतडीलगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका किसानलाई गहुँ छर्ने चटारो छ । उच्च लेकाली क्षेत्रमा किसानले गहुँ छर्नेकार्य अन्तिमचरणमा पु¥याएका...

शुक्लाफाँटामा घरपायक चिकित्सकीय सेवा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-४ असैनास्थित पिपलाडी स्वास्थ्य चौकीमा चिकित्सकको व्यवस्था गरिएपछि स्वास्थ्य परीक्षण गराउनेको सङख्या बढेको छ । स्वास्थ्य...

सुदूरपश्चिममा विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित भएको छ । समितिका सभापति...

कञ्चनपुरका तीन ठाउँबाट एक हजार पाँच सय मेट्रिकटन धान खरिद गरिँदै

कञ्चनपुर । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले जिल्लाका तीन ठाउँबाट धान खरिद गर्ने भएको छ । महेन्द्रनगरमा रहेको...

एक वर्षमा दुई पटक फल्यो बझाङी स्याउ

चैनपुर (बझाङ) । गत असोज दोस्रो सातातिर बोटमा स–साना दाना देखेपछि गाउँलेहरू स्याउ बगैँचामा झुम्मिए । धेरैले वर्षमा दुई पटक फल्ने फलभन्दै...