Home सुदूरपश्चिम

सुदूरपश्चिम

कृषि आधुनिकीकरण परियोजना : आठ हजारभन्दा बढी किसान आवद्ध

अत्तरिया (कैलाली) । कैलालीमा सञ्चालनमा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा चालु आवमा आठ हजारभन्दा बढी किसान आवद्ध भएका छन्। जिल्लामा परियोजनाद्वारा सञ्चालित...

ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति लोप हुँदै

गोदावरी । कैलाली र डोटीको सीमा भएर बग्ने ठूलीगाड जलाधार क्षेत्रमा माछाका प्रजाति लोप हुन थालेका छन् । जलवायु परिवर्तन र अन्य...

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

धनगढी । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । ओड इलाका प्रहरी कार्यालय झलारीमा आफैँ उपस्थित भएको...

बजेट अभावले सुदूरपश्चिमका ठूला योजना प्रभावित

महेन्द्रनगर । कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पक्की पुल र पहुँचमार्गको काम ९५ प्रतिशत सकिएको छ । पुलसँगै पोखरी निर्माणअन्तर्गत तटबन्ध बनाउन महाकाली पुल...

टीकापुरलाई बालविवाहमुक्त पालिका बनाइने

टीकापुर । टीकापुर नगरपालिकालाई विसं २०८३ मङ्सिरभित्र बालविवाहमुक्त पालिका बनाइने भएको छ । पालिकालाई बालविवाहमुक्त पालिका घोषणा गर्न रणनीतिक योजना निर्माण गरिएको छ...

पानी पर्दा सर्वसाधारणलाई राहत

सुदूरपश्चिम । लामो समयपछि कैलालीसहितका जिल्लामा आज भएको वर्षाले चर्को गर्मीसँगै खडेरीको मारमा परेका नागरिकले राहत महसुस गरेका छन् । वर्षाका कारण...

प्रादेशिक आयुर्वेद चिकित्सालयबाट १९ हजारले लिए उपचार सेवा

कैलाली । प्रादेशिक आयुर्वेद चिकित्सालय कैलालीले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा १९ हजार छ सय २९ जना बिरामीलाई उपचार सेवा...

नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण

अछाम । अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ ।

महाकालीबाट दोधारा चाँदनीलाई पानी दिने विषय कार्यान्वयन भएन

महेन्द्रनगर (कञ्चनपुर) । कञ्चनपुरको दोधारा चाँदनीलाई शारदा नहरबाट सिँचाइका लागि तीन सय ५० क्युसेक पानी दिने भनिए पनि हालसम्म कार्यान्वयन भएको छैन...

आज साँझदेखि कैलालीका सीमानाका बन्द हुने

अत्तरिया(कैलाली) । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको लोकसभा सदस्यको निर्वाचनका लागि जिल्लास्थित...