पहिराले खानेपानीको संरचनामा क्षति पुर्याएपछि खानेपानीको अभाव
बैतडी । पहिराले खानेपानीको संरचनामा क्षति पुर्याएपछि दोगडाकेदार गाउँपालिका–७ चडेपानीमा खानेपानीको हाहाकार भएको छ । गाउँमा ल्याइएको एक मात्र खानेपानी लाइनमा पहिराले क्षति...
एटिएम मेसिन तोडफोड गर्ने पक्राउ
भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारको गल्ली नं ५ मा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ...
कैलालीको जोशीपुर र जानकी गाउँपालिकाको नीति तथा कार्यक्रम पारित
कैलालीको जानकी र जोशीपुर गाउँपालिकाको आर्थिक वर्ष २०७८÷०७९ का लागि सम्बन्धित गाउँसभामा पेश भएका नीति तथा कार्यक्रम...
दोधारा चाँदनी नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक: ६२ करोड बजेट विनियोजन
दोधारा चाँदनी नगरपालिकाको सातौँ नगरसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि रु ६२ करोड १५ लाख १३ हजारका बजेट विनियोजन गरेको छ ।...
प्रतिपक्षीको विरोधपछि प्रदेशसभा बैठक स्थगन
सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सदस्यको विरोधपछि कार्यसूचीमा प्रवेश गर्न नपाई स्थगन भएको छ । बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी नेपाली काँग्रेस...
कोरोना कहरः लागु औषध कारोवारीलाई अबशर
धनगढी । कोरोना कहर लागु औषध कारोवारीका लागि ठूलो अवशर सावित भएको छ । कञ्चनपुरमा पछिल्लो समय लागूऔषधको कारोबार डरलाग्दो रुपमा अघि...
शुक्लाफाँटा नगरपालिकाको बजेट ७१ करोड ४८ लाख
शुक्लाफाँटा नगरपालिकाले आव २०७८/७९ का लागि रु ७१ करोड ४८ लाख तीन हजारको अनुमानित बजेट निर्णयार्थ नगरसभामा पेश गरेको छ । नगर...
अध्यक्ष कपको बजेटमा विवाद, गाउँपालिकामा तालाबन्दी
डाेटी। गाउँपालिका स्तरीय अध्यक्ष कप भलिबल प्रतियोगिताको बजेटमा विवाद भएपछि जिल्लाको पूर्वीचौकी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । गाउँपालिकाका अध्यक्षले अध्यक्ष कप...
जथाभाबी खनिएका सडकले बढायो पहिराको जोखिम
डाेटी। जिल्लाका नौवटै स्थानीय तहमा सडक पु¥याउने नाममा यहाँका गाउँघरमा जथाभाबी खनिएका सडकका कारण अहिले पहिराको जोखिम बढ्न थालेको छ । पछिल्लो...
दुई महिनादेखि स्थगित जिप्रकाका सेवा सञ्चालन
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका दुई महिनादेखि स्थगन गरिएका कार्यालयका कामकाज आजदेखि सञ्चालन भएका छन् । गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञापछि कार्यालयबाट...