Home सुदूरपश्चिम

सुदूरपश्चिम

दोधारा चाँदनी नगरपालिकाका कागजपत्र अख्तियारको नियन्त्रणमा

१४ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरले बुधबार दोधारा चाँदनी नगरपालिकामा निर्माण कार्यसम्बन्धीका कागजपत्र नियन्त्रणमा लिएको छ । सडक निर्माणसम्बन्धीका योजना...

लटिनाथ मन्दिरको सुन चोरी गर्ने र किन्ने पक्राउ

१२ साउन । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।नियन्त्रणमा लिइएकामध्ये ४ जना सुन चोरीमा संलग्न र तीन...

कञ्चनपुर कारागारमा राति सुत्न पालो कुर्नुपर्ने

११ साउन । कञ्चनपुर कारागारमा क्षमता भन्दाबढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने...

अविरल वर्षाले लघुजलविद्युत्को भवन बगायो

बझाङ, ९ साउन । मष्टा गाउँपालिका–५ द्वारीमा अविरल वर्षाका कारण आएको बाढीले लघुजलविद्युत्को भवन बगाएको छ । बाढीले द्वारीगाड लघुजलविद्युत् आयोजनाको भवन...

दोदा नदीले उखु र धान रोपेको जग्गा बगाउन थालेपछि स्थानीयवासी चिन्तित

८ साउन । शुक्लाफाँटा नगरपालिका–१२ तिलकी पट्टिमा दोदा नदीले जग्गा कटान तीव्र पारेको छ । लगातारको वर्षाका कारण नदीमा पानीको बहाव बढेसँगै...

एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

७ साउन । धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका...

स्थानीयवासी र प्रहरीबीच झडप, १३ प्रहरी घाइते

५ साउन । धनगढी उपमहानगरपालिका– ३ को बस्तीमा जमेको पानीको निकास खोल्ने क्रममा आज साँझ स्थानीयवासी र प्रहरीबीच झडप हुँदा १३ प्रहरी...

विद्यालय उमेरमै बिहे, कलिलैमा आमा

५ साउन, टीकापुर । कैलालीकी १४ वर्षीय सुगन्धाले ९ कक्षामा पढ्दापढ्दै सँगै कक्षामा पढ्ने सोही उमेरका युवकसँग भागी विवाह गरिन् । सुगन्धाले...

जबर्जस्ती करणी उद्योगका फरार अभियुक्त पक्राउ

२ साउन । कञ्चनपुर प्रहरीले जबर्जस्ती करणी उद्योगका फरार अभियुक्तलाई सात महिनापछि शुक्रबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख...

कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र

३० असार । कृषि पेशालाई आधुनिक बनाई व्यावसायिक एवं प्रतिस्पर्धात्मक बनाउनका लागि सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयले कञ्चनपुरका १४६ किसानलाई अनुदानमा कृषियन्त्र...