अपहरणमा परेको नाटक गर्ने व्यक्ति प्रहरी नियन्त्रणमा
कैलाली । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।...
जङ्गली हात्ती मृतावस्थामा फेला
कञ्चनपुर । पुनर्वास नगरपालिका–२ अमरैयामा एक जङ्गली हात्ती आज दिउँसो मृतावस्थामा फेला परेको छ । कुण्डा सबडिभिजन वन कार्यालय पचकडीयाका सहायक वन...
कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने
कञ्चनपुर । कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत...
टिपर दुर्घटनामा विद्यार्थीसहित चारको मृत्यु, पाटन नगरपालिकाका शैक्षिक संस्थामा शोक बिदा
बैतडी । बैतडीको पाटन नगरपालिकाले आज शोक बिदा दिएको छ । सोमबार अपराह्न यहाँ भएको टिपर दुर्घटनामा तीन विद्यार्थीसहित चार जनाको मृत्यु...
भालुको पित्त र यार्सागुम्बासहित एकजना पक्राउ
कञ्चनपुर । भालुको पित्त र यार्सागुम्बासहित प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ वनदेवी मन्दिरबाट ५७ वर्षीय बृख कामीलाई शनिबार साँझ पक्राउ गरेको छ ।
बैतडीको हवाई सेवा डेढ महिनापछि सञ्चालनमा
बैतडी । डेढ महिनादेखि बन्द रहेको बैतडीको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । गत पुस १६ गते धनगढी–बैतडी–धनगढी उडान भए पनि...
महाकाली करिडोरको काम कछुवा गतिमा : रुख कटान प्रमुख समस्या
महेन्द्रनगर । महाकाली करिडोरको शून्य बिन्दुबाट १४ किलोमिटर क्षेत्रसम्म पर्ने वन क्षेत्रमा रुख कटानको सहमति नपाउँदा निर्माणको काम प्रभावित भएको छ ।
स्थानीय तह निर्वाचन : बैतडीमा नौ मतदानस्थल थपिए
बैतडी । आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा नौ मतदानस्थल थपिएका छन् । मतदाता सङ्ख्या बढी भएको र भौगोलिकरूपमा टाढा रहेका स्थानमा...
चार दिनपछि खुल्यो नेपाल–भारत सीमानाका
बैतडी । चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा...
वन्यजन्तुमैत्री पूर्वाधार निर्माण कार्यविधि स्वीकृत हुँदैछ : वनमन्त्री यादव
महेन्द्रनगर । वन तथा वातावरणमन्त्री रामसहाय प्रसाद यादवले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण गर्न कार्यविधि तयार भई स्वीकृतिको चरणमा रहेको बताएका छन् ।