Home सुदूरपश्चिम

सुदूरपश्चिम

सेती प्राविधिक शिक्षालयका प्रमुखमाथि छानविन सुरु

डाेटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा व्यवसायीसँग रकम...

कैलालीको गेटा विमानस्थलको जग्गा अधिग्रहणका लागि सात बुँदे सहमति

धनगढी । कैलालीको गेटा विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा स्तरोन्नती गर्नका लागि सात बुँदे सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री...

बैतडीमा यात्रु सवार बस दुर्घटना, आठ घाइते

बैतडी । यहाँ ३२ यात्रु सवार बस दुर्घटनामा परेको छ । पाटन–पञ्चेश्वर सडकखण्डअन्र्तगत ना७ख २५७० नम्बरको बस मेलौली नगरपालिका–२ रौतगाउँमा आज बिहान...

चितुवा नियन्त्रण गर्न स्वचालित क्यामेरा जडान

कञ्चनपुर । चितुवाले घरपालुवा जनावर खान थालेपछि शुक्लाफाँटा नगरपालिका–२ को जानकारी मध्यवर्ती सामुदायिक वन क्षेत्रमा स्वचालित क्यामेरा जडान गरिएको छ । चितुवामाथि...

बँदेलको आक्रमणबाट वृद्धको मृत्यु, तीन घाइते

बैतडी । जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१...

सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा स्थगित

बैतडी । सुदूरपश्चिम विश्वविद्यालयले वार्षिक परीक्षा स्थगित गरेको छ । पछिल्लो समय कोरोना सङ्क्रमण ओमिक्रोन बढ्दै गएको भन्दै विश्वविद्यालयले माघ महिनाभरि हुने...

कर्मचारीमा काराेना संक्रमण देखिएपछि निर्वाचन कार्यालय कञ्चनपुरकाे सेवा स्थगित

कञ्चनपुर । कोरोनाको सङ्क्रमणबाट कार्यालयका कर्मचारी प्रभावित भएपछि जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि आजदेखि सेवा स्थगन गरेको छ...

चोरी–तस्करी बढ्दा सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी

कैलाली । खुला सीमानाकाबाट चोरी–तस्करी बढेपछि सत्ती भन्सार कार्यालयको राजस्व सङ्कलनमा कमी आएको छ । कोरोनाको दोस्रो लहरका...

युवकको शव फेला

काठमाडाैँ । जिल्लाको सुर्नया नदीमा आज एक युवकको शव फेला परेको छ । पाटन नगरपालिका–३, ४ र ६ को सीमा सैन्देउ नजिक...

जिल्ला अस्पताल बझाङमा आइसीयू सञ्चालनका लागि जनशक्ति अभाव

बझाङ । जिल्ला अस्पताल बझाङमा भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्ति अभाव भएको छ । सुदूरपश्चिम प्रदेश सरकारद्वारा प्रत्येक पहाडी जिल्लामा दुईवटा भेन्टिलेटरसहित...