प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न सकिएन : मुख्यमन्त्री भट्ट
कैलाली । प्रशासनिक रूपान्तरण नभएकाले आफूले चाहेका काम गर्न नसकेको महसुस भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताएका छन् ।
जग्गा प्राप्तिमै अल्झियो मझगाउँ विमानस्थल निर्माणको काम
दोधारा चाँदनी । कञ्चनपुरको मझगाउँ विमानस्थलको काम जग्गा प्राप्ति हुन नसक्दा निर्माणको काम प्रभावित भएको छ।
विमानस्थलको दक्षिणतर्फ रत्नबाटिका र...
जङ्गली हात्तीबाट मृत्यु भएका परिवालाई आर्थिक सहयोग
कञ्चनपुर । जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएकी शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीय मीना जोशीका परिवारलाई रु १० लाखको चेक शुक्रबार हस्तान्तरण गरिएको...
सुदूरपश्चिमका मुख्यमन्त्री भट्ट प्रतिनिधिसभाका लागि सिफारिस
अत्तरिया । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका हुन्। नेकपा (माओवादी केन्द्र) ले भट्टलाई प्रतिनिधिसभा सदस्यका लागि...
कैलालीमा देउडा हेर्न गएकी किशोरी बलात्कृत
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा देउडा हेर्न गएकी १५ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।
यही भदौ...
घरबाट स्कुल जान्छु भनेर हिँडेकी किशोरीको मोहना नदीमा शव फेला
कैलाली । कैलालीको मोहना नदीमा एक किशोरीको शव फेला परेको छ । धनगढी उपमहानगरपालिका–१३ की १६ वर्षीया आस्था शर्माको आज बिहान मोहना...
दुई वर्षमा १४ प्रतिशत सकियो कञ्चनपुर–कमला सडक विस्तार
काठमाडौँ । तीन वर्षमा सम्पन्न गर्नुपर्ने कञ्चनपुर-कमला सडकको निर्माण दुई वर्ष सकिँदा झण्डै १४ प्रतिशत सकिएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुर-कमला खण्डमा कोभिड र निर्माणस्थल उपलब्ध हुन ढिलाइ हुँदा अपेक्षा गरिएअनुसार...
सुदूरपश्चिममा फैलँदै डेङ्गु सङ्क्रमण
महेन्द्रनगर । गत जेठ महिनायता सुदूरपश्चिम प्रदेशका जिल्लाहरूमा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गत जेठयता सुदूरपश्चिममा...
दार्चुलामा डेङ्गुका बिरामी बढे, अस्पतालका शैया भरिभराउ
दार्चुला । भदौ पहिलो साताबाट जिल्लामा डेङ्गुका बिरामी ह्वात्तै बढेका छन् । डेङ्गुका बिरामीका कारण अस्पतालका शय्या भरिभराउ भएका छन् ।
नरेशको कृषि मोह : विदेश त्यागेर खेतीपातीमा
दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे। रुस जानका लागि राहदानी...