अनशनरत डा केसीको स्वास्थ्य अवस्था बिग्रँदै
धनगढी । पाँच दिनदेखि कैलालीको धनगढीमा अनशनरत प्राध्यापक डा गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । चिकित्सा शिक्षाको सुधारको माग गर्दै...
बाजुरामा दोस्रो चरणको फाइजर खोप लगाइँदै
बाजुरा । जिल्लामा विभिन्न स्वास्थ्य संस्थामा पहिलो चरणमा फाइजर खोप लगाएका बालबालिकालाई स्वास्थ्य कार्यालय बाजुराले दोस्रो चरणको फाइजर खोप आजदेखि सञ्चालन गरेको छ ।
शिव लिङ्गेश्वर धाम कटानको जोखिममा
कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–४ बगुन स्थित प्रसिद्ध धार्मिक पर्यटकीय क्षेत्र शिव लिङ्गेश्वरधाम कटानको चपेटामा परेको छ । शिव लिङ्गेश्वर नजिक भएर...
रुख कटान प्रक्रियाकै अलमलमा ठूला योजना
कञ्चनपुर । केही महिनाअघि कञ्चनपुरको दोधारा चादँनी नगरपालिकामा प्रस्तावित सुक्खाबन्दरगाह निर्माणस्थलको अनुगमन सकेर फर्किने क्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहितको टोलीलाई स्थानीयवासीले...
कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफस परीक्षण गर्न किट अभाव
कञ्चनपुर । कञ्चनपुरमा डेङ्गु र स्क्रबटाइफसका बिरामीको परीक्षण गर्न किट अभाव हुँदा समस्या भएको छ ।
सरकारले डेङ्गु र...
बैतडीका आठ पालिकाद्वारा भूमि आयोगसँग सम्झौता
बैतडी । बैतडीका आठ स्थानीय तहले राष्ट्रिय भूमि आयोगसँग सम्झौता गरेका छन् । पुर्चौंडी, मेलौली र पाटन नगरपालिका तथा डिलाशैनी, पञ्चेश्वर, शिवनाथ, सिगास र सुर्नया गाउँपालिकाले भूमि आयोगसँग सम्झौता गरेका हुन्...
प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा विष्ट नियुक्त
गोदावरी । सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा मोहनदेव विष्ट नियुक्त भएका छन् । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले...
जङ्गली जनावरबाट बाली जोगाउनै समस्या
बेदकोट । महाकालीपारि दोधारा चाँदनी नगरपालिका-१ स्थिती पूर्णागिरी टोलमा हरिना धामीले करिब १२ कठ्ठा जमिनमा धानखेती गरेका छन्। उनले खेतमा लगाएको धानमा बाला पलाएको छ । सँगै जंगली जनावरबाट...
बैतडीमा ६ महिनादेखि हवाई सेवा बन्द
बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीको हवाई सेवा लामो समयदेखि बन्द रहेको छ । धनगढी–बैतडी–धनगढी साप्ताहिक रुपमा हुने गरेको हवाई उडान...
नवौँ राष्ट्रिय खेलकुद : सुदूरपश्चिम छनोट शुक्रबारदेखि
बैतडी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ। छनोट आगामी सात गतेसम्म सञ्चालन हुनेछ।